भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ, १३ चैत्र । रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ।

राष्ट्रपतिले राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता शाहलाई संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री नियुक्त गर्नुभएको हो।

नेपालको संविधान २०७२ जारी भएपछि धारा ७६ (१) अन्तर्गत प्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक हो। नवनियुक्त प्रधानमन्त्री शाहले आजै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

 


Thali Mobile Pvt.Ltd.