भर्खरै : Sorry, your browser does not support inline SVG.

फूलचोकी जङ्गलबाट एक व्यक्तिको उद्धार

फूलचोकी जङ्गलबाट एक व्यक्तिको उद्धार

ललितपुर । फूलचोकीमा हराएका एक जना व्यक्तिको उद्धार गरिएको छ ।

मंगलबार गोदावरी नगरपालिका ३ फुलचोकी जङगलमा भोजपुर घर भई ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने १९ वर्षीय अनुग्रह ढकाल हराएका थिए ।

उनलाई प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरी टोलीले जङ्गली झारको लहरामा अल्झिएको अवस्थामा फेला पारेको थियो । पछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.