५ आश्विन २०८३, सोमबार /
Sep 21, 2026
युनिकोड
५ आश्विन २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव
|
अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन
|
रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप
|
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन
|
एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी
|
भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन
|
ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते
|
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
प्रवास
विश्वभर थप ३२ लाख ४९ हजार ९०० जनालाई कोरोना संक्रमण पुष्टि
माघ १५, २०७८
काठमाडौं । गत २४ घण्टामा विश्वभर थप ३२ लाख ४९ हजार ९०० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा ३ लाख ९२ हजार, फ्रान्समा ३ लाख ५३ हजार, भारतमा...
होण्डुरसमा वामपन्थी नेतृ पहिलो महिला राष्ट्रपति
माघ १४, २०७८
काठमाडौं । होण्डुरसमा शियोमारा कास्त्रा देशको पहिलो महिला राष्ट्रपति बनेकि छन् । ६२ वर्षया कास्त्रोले होण्डुरसमा समस्याका रुपमा रहेका लागुऔषध तस्करी गर्ने शक्तिशाली समूहसँग लड्ने तथा गर्भपतन सम्बन्धी कानुनलाई...
नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु
माघ १०, २०७८
काठमाडौं । क्यामरुनको एक रात्री क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी याउन्डेमा रहेको चर्चित लिभ्स नाइट क्लबमा भएको हो । आगलागीमा परी ८ जना...
बसमा बम हमला गरी सातको हत्या
माघ ९, २०७८
हेरात । अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ । त्यस विस्फोटमा परेर ज्यान जानेमा चार जना महिला पनि रहेका छन्...
जर्मनीका जलसेना प्रमुखद्वारा राजीनामा
माघ ९, २०७८
काठमाडौं । जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् । युक्रेनबारे गरेको टिप्पणीका कारण जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका हुन । जर्मनीको जलसेनाका प्रमुख के एचिम स्कोनब्याचले रुसले युक्रेनमाथि हमला...
राजधानी सार्ने इण्डोनेसिया सरकारको निर्णय
माघ ५, २०७८
काठमाडौं । इण्डोनेसियाको सरकारले राजधानी जाकार्ताबाट सार्ने निर्णय गरेको छ । कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउने सम्बन्धि विधेयक संसदले पारित गरेसंगै राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा...
बेइजिङ शीतकालीन ओलम्पिकअघि अमेरिकाले चीनमा हुने सबै उडानमा प्रतिबन्ध लगाउने
माघ १, २०७८
वासिङ्टन अमेरिका । बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने...
भारतमा थप दुई लाख ६४ हजारभन्दा बढी कोरोना सङ्क्रमित
पुष ३०, २०७८
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै...
दशौं लाख मासिन मृत्युको मुखमा
पुष ३०, २०७८
काठमाडौं । अफगानिस्तानका दशौं लाख सर्वसाधारण मृत्युको मुखमा पुगेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । अफगानिस्तानको आर्थिक संकटले दशौं लाखको ज्यान लिने अवस्था आउने राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले चेतावनी...
उत्तर कोरिया नझुकेपछि अमेरिकाले लगायो थप प्रतिबन्ध
पुष ३०, २०७८
प्योङयाङ । उत्तर कोरिया आफ्नो स्वाभिमानमा नडगमगाएपछि अमेरिकाले थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको निँहु पारेर अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो...
मध्य नाइजेरियामा बन्दुकधारीको आक्रमणमा गाउँलेको हत्या र घरमा आगजनी
पुष २९, २०७८
जोस, नाइजेरिया । बन्दुकधारीहरुले नाइजेरियाको एक अस्थिर राज्यको मुख्य क्रिश्चियन गाउँमा आक्रमण गर्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । साथै २४ ओटा घरहरू जलाएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी...
नेटो र रुसबीच गतिरोध,
पुष २९, २०७८
काठमाडौं । नेटो गठबन्धन र रुसबीचको वार्तामा फेरी गतिरोध आएको छ । अमेरिकाले युक्रेनलाई नेटो गठबन्धनमा राख्न नहुने रुसी माग अस्वीकार गरेपछि गतिरोध आएको हो । गतिरोध कै बीच...
ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई
पुष २८, २०७८
मेक्सिको सिटी । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् ।यहाँका अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक...
अफगानिस्तानको पूर्वी प्रान्तमा बम विस्फोटनमा परी दुई महिलाको मृत्यु
पुष २८, २०७८
जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा एक बम विस्फोटमा परी दुई महिलाको ज्यान गएको छ । यस विस्फोटमा परी अन्य एक किशोरी गम्भीर घाइते भएका एक स्थानीय अधिकारीले बुधबार...
आठ साता भित्र युरोपको आधा जनसंख्यामा कोभिड संक्रमण: डब्लूएचओ
पुष २८, २०७८
न्युयोर्क । आगामी आठ साता भित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने डब्लूएचओले चेतावनी दिएको छ । नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका...
अफगान फौजी कारबाहीमा तालिवान नेता खुरासनी मारिएको दाबी
पुष २८, २०७८
काठमाडौं । दशकौंदेखि आतंक मच्चाउँदै आएको पाकिस्तानमा आतंकबादी समुह तहरीक ए तालिवान टीटीपीका नेता खालिद बटली मोहमद खुरासनी मारिएका छन् । मोस्ट वान्टेडको सुचिमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा...
<
1
…
116
117
118
119
120
121
122
…
152
>