१८ आश्विन २०८३, आईतवार /
Oct 4, 2026
युनिकोड
१८ आश्विन २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बेलायतमा कोभिडको नयाँ भेरियन्ट फैलिँदा अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्यो
|
कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने
|
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य, व्यवस्था नगरे केन्द्र परिवर्तन हुने
|
इरानसँग सम्झौता वा सैन्य कारबाही, दुवै विकल्प खुला राखेका ट्रम्प
|
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
|
शरद् ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल चढ्ने अनुमति
|
निजामती कर्मचारीलाई प्रदर्शन र हडताल गर्न रोक, क्षति पुर्याए क्षतिपूर्ति भराइने
|
३५ वर्ष पुरानो अध्यागमन ऐन बदलिँदै, ९ प्रकारका भिसाको ठाउँमा १७ नयाँ भिसा प्रस्ताव
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
प्रवास
इथियोपियामा हालै भएका आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु : अधिकारवादी समूह
पुष ९, २०७७
काठमाडौं । इथियोपियामा विगत दुई दिनमा भएका सशस्त्र झडपमा कम्तीमा १०० व्यक्तिको मृत्यु भएको राष्ट्रिय अधिकारवादी समूहहरूले बिहीबार बताएका छन् । बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र...
वासिङ्टनमा सङ्कटकाल
पुष ४, २०७७
अमेरिका । वासिङ्टन डिसीमा स्वास्थ्य सङ्कटकालको समयावधि लम्व्याइएको छ । स्वास्थ्य सङ्कटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ । मेयर मुरिएल बोसेरले...
कोरोनाको खोप एसियाली देशमा आउन एक वर्ष लाग्ने: डब्ल्यूएचओ
पुष ३, २०७७
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एसियाली क्षेत्रमा कोरोना विरुद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ । संगठनले एसियामा तत्काल खोप पाउने सम्भावना कम रहेको र...
अनुसन्धानमा थप सफल्ता: चन्द्रमाको माटो र ढुंगा लिएर फर्कियो चिनियाँ यान
पुष २, २०७७
ऐजेन्सी । बैज्ञानिकहरुलाई थप सफल्ता मिलेको छ । चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनका बैज्ञानिकले सफलता हातपारेका छन् । चन्द्रमाको माटो र ढुंगा लिएर बुधबार चीनको अन्तरिक्षयान ‘च्याङ्गइ–५’...
अलास्कामा भूकम्प
पुष १, २०७७
वासिङ्टन । अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टमा सो भूकम्पको केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । केन्द्रविन्दु आपपास...
अजरबैजान र आर्मेनियाबीच फेरि सैन्य झडप
मंसिर ३०, २०७७
काठमाडौं । अजरबैजान र आर्मेनियाबीच फेरि लडाइँ छेडिएको छ। नागोर्नो काराबाख क्षेत्रमा रहेका दुईवटा गाउँको स्वामित्वलाई लिएर यी दुई छिमेकी मुलुक फेरि सैन्य झडपमा उत्रिएका हुन्। अजरबैजानको सेनाले काराबाख...
कोभिड विरुद्धको खोप सुरु गर्ने तयारीमा क्यानाडा
मंसिर २९, २०७७
ओटावा । कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप क्यानाडामा पनि ल्याइएको छ । पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नु...
जुवामा श्रीमती हारेका श्रीमानले जान नमान्दा संवेदनशील अंगमा एसिड हाने
मंसिर २९, २०७७
एजेन्सी । भारतको बिहारमा एक जुवाडेले आफ्नी श्रीमती हारेका छन् । जुवा खेल्ने क्रममा श्रीमतीलाई दाउमा राखेका ती जुवाडेले श्रीमती नै हारे। बिहारको भागपुर जिल्लाका ती जुवाडेले श्रीमती हारेपछि...
ट्रम्पले हालेको मुद्धा सर्वोच्चद्धारा खारेज
मंसिर २७, २०७७
एपी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनको मत परिणामलाई अस्विकार गर्दै दायर गरेको मुद्धा अदालतले खारेज गरिदिएको छ । अमेरिकाको सर्वोच्च अदालतले पर्याप्त प्रमाण र आधारहरु नभएको भन्दै...
पत्रकार महिलाको गोली हानी हत्या
मंसिर २६, २०७७
काठमाण्डौ । अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ । रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलाला माइवन्दको हत्या भएको हो । कार्यालय जाँदै गर्दा हतियारधारी समूहले उनी...
चीनद्वारा स्वास्थ्य–विमा नियमनका लागि महत्वपूर्ण कानून स्वीकृत
मंसिर २५, २०७७
चीन । चिकित्सा संस्था र बिमादारहरूको अधिकार र जिम्मेवारी परिभाषित गर्ने मेडिकल विमा कोषसम्बन्धी एक प्रमुख मस्यौदा नियमावलीलाई चिनियाँ राज्य परिषद्को बुधबार बसेको बैठकले स्वीकृत गरेको छ । मस्यौदाले...
भारतमा आन्दोलनरत किसानद्वारा सरकारको प्रस्ताव अस्वीकार
मंसिर २४, २०७७
नयाँ दिल्ली । कृषिसम्बन्धी कानूनहरूमा संशोधन गर्ने केन्द्रीय सरकारको प्रस्तावलाई भारतका आन्दोलनरत किसानहरूले अस्वीकार गरेका छन् । आन्दोलनरत किसानहरूको सङ्गठनका अगुवाहरूले कृषिसम्बन्धी विवादास्पद तीन वटै कानूनहरू खारेज नै हुनु...
यी हुन् संसारका चार खतरनाक जासूसी महिला
मंसिर २४, २०७७
काठमाडौं । जासूसीहरुको अनेक रुप हुन्छन् । उनीहरु अनुकूल परिस्थितिमा पनि भित्रि कुरा बाहिर निकाल्न समक्ष हुन्छन् । जासूसीका बारेमा संसारमा धेरै फिल्महरु पनि बनेका छन् । तर, आज...
हेलिकोप्टर दुर्घटनामा पाँचजनाको मृत्यु
मंसिर २४, २०७७
एएनआई । फ्रान्समा हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको छ । उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले दुःख...
सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु
मंसिर २२, २०७७
एएनआई अफगानिस्तान । पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर २८ जना तालिबानी मारिएका छन् । उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल...
कोइला खानी विस्फोटमा परेर २३ जनाको मृत्यु
मंसिर २१, २०७७
एएनआई । चीनको एक कोइला खानीमा भएको दुर्घटनामा २३ जनाको ज्यान गएको छ । चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको हो । सो कोइला खानीमा अधिक मात्रामा...
<
1
…
140
141
142
143
144
145
146
…
153
>