भारतले अतिक्रमण गरेको विवादित क्षेत्र समेटेर पाकिस्तानले पनि जारी गर्यो नयाँ नक्सा
साउन २०७७ पाकिस्तान । प्रधानमन्त्री इमरान खानले छिमेकी भारतसँगका विवादित क्षेत्रहरू समेट्दै पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गरेका छन् । नक्सामा हाल भारत प्रशासित जम्मू र कश्मीर क्षेत्र पाकिस्तानको...