वायु प्रदूषणः श्वासप्रश्वास र आँखाका बिरामी बढे, के भन्छन् चिकित्सक ?
२४ चैत, काठमाडौ । देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ ।वनमा लागेको डढेलो, कृषकहरुले खेतबारीमा सङ्कलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले...