दैलेखमा नेमकिपाले खोल्यो खाता, चामुण्डामा वडाध्यक्षसहित प्यानल नै विजयी
दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको वडा नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार बनेका वडा अध्यक्षसहित प्यानल नै विजयी भएको छ । वडाध्यक्ष उदय विक, सदस्यहरु गोरख...