जनप्रतिनिधिहरु जनताको सेवामा एम्बुलेन्स र दमकलसरह खट्नुपर्नेमा सांसद सुवालको जोड
भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुले सपथ ग्रहण तथा पदभार ग्रहण गरेका छन् । शुक्रबार सम्पन्न शपथ ग्रहण कार्यक्रममा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत...