सुरक्षा संवेदनशीलताका आधारमा दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिए
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट साढे...