न्यायाधीशहरूको निष्कर्षः प्रधानन्यायाधीशले राजीनामा दिनैपर्छ
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनै पर्ने निष्कर्ष सर्वोच्च अदालतका न्यायाधीशहरूले गरेका छन् । प्रधानन्यायाधीश जबराकै कार्यकक्षमा गएर उनीहरुले राजीनामा दिन आग्रह गर्ने बताएका छन् । सर्वोच्चको न्यायाधीश...