• १४ असार २०८३, आईतवार / Jun 28, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १४ असार २०८३, आईतवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
| कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम | मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली | ट्राफिक कारबाहीमा १,९२२ चालक, पाँच लाखभन्दा बढी राजस्व सङ्कलन | पहिरो र बाढीले यातायात प्रभावित, मेची र मध्य पहाडी लोकमार्ग अवरुद्ध | ट्रम्पको इरानलाई कडा चेतावनी : युद्धविराम उल्लंघन भए थप सैन्य कारबाही गर्ने | चार दिनभित्र देशभर मनसुन फैलिने, कोशीमा भारी वर्षाको चेतावनी | भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाउँदै आमाले गुमाइन् ज्यान |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • कात्तिक ७ गतेदेखि २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै image

    कात्तिक ७ गतेदेखि २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

    कार्तिक ४, २०७८
    काठमाडौँ । देशभरिका बालबालिकालाई कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन लागिएको...
  • बाढी अपडेटः मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता image

    बाढी अपडेटः मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना अझै बेपत्ता

    कार्तिक ४, २०७८
    काठमाडौं । बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । कुल ३० जना बेपत्ता भएको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । अधिकांशको पहिराका...
  • बाढी पीडितलाई राहत दिन सुदूरपश्चिमको माग, प्रधानमन्त्री देउवा आज त्यस्तर्फ जादै image

    बाढी पीडितलाई राहत दिन सुदूरपश्चिमको माग, प्रधानमन्त्री देउवा आज त्यस्तर्फ जादै

    कार्तिक ४, २०७८
    काठमाडौं । लगातारको वर्षाले सुदुरपश्चिममा वितण्डा मचाउदा धेरै जनधनको क्षेती भएको छ । बाढी पिडितलाई राहत दिन र बेपत्ताको खोजी गर्न सरकारसंग नेकपा माओवादी केन्द्र सुदूरपश्चिम सम्पर्क समितिले माग...
  • सिद्धार्थ राजमार्ग फेरी अवरुद्ध image

    सिद्धार्थ राजमार्ग फेरी अवरुद्ध

    कार्तिक ४, २०७८
    वालिङ्ग । वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग फेरी अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड आज बिहान देखि अवरुद्ध भएको हो । स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको...
  • सरकारका सय उपलब्धि, आशा र विश्वास image

    सरकारका सय उपलब्धि, आशा र विश्वास

    कार्तिक ४, २०७८
    काठमाडौं । देउवा नेतृत्वको सरकारले एक सय दिन पूरा गरेको छ । बुधबार मन्त्रिपरिषदको बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनतामा आशा र विश्वास जागेको दावी गरे...
  • वाग्मतीको नेतृत्व र मन्त्रालय बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै image

    वाग्मतीको नेतृत्व र मन्त्रालय बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

    कार्तिक ४, २०७८
    काठमाडौं । वाग्मती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्दै छ । आज अपराह्न वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठक अगाडि नै नयाँ...
  • एक हप्तामै सरकार ढाल्ने ओलीको चेतावनी image

    एक हप्तामै सरकार ढाल्ने ओलीको चेतावनी

    कार्तिक ३, २०७८
    काठमाडौं । आफूहरुले चाहेमा एक हप्ताभित्रै सरकार ढाल्न सकिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । बुधबार राजधानीमा आयोजित पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो...
  • बाढी पहिरोमा परी मृत्यु हुनेको परिवारलाई २ लाख राहत दिने सरकारकाे निर्णय image

    बाढी पहिरोमा परी मृत्यु हुनेको परिवारलाई २ लाख राहत दिने सरकारकाे निर्णय

    कार्तिक ३, २०७८
    काठमाडौं । सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ राहत दिने र...
  • बाढी पहिरो अपडेटः अहिले सम्म ३१ जनाको मृत्यु, ४३ अझै सम्पर्क विहिन image

    बाढी पहिरो अपडेटः अहिले सम्म ३१ जनाको मृत्यु, ४३ अझै सम्पर्क विहिन

    कार्तिक ३, २०७८
    काठमाडौं । केही दिनदेखिको परेको अविरल बर्षाले देशका विभिन्न ठाउँमा पहिरो र बाढीले धनजनको ठूलो क्षेती पु¥याएको छ । बाढी, पहिरो र डुवानमा परेर अहिलेसम्म ३१ जनाको मृत्यु भएको...
  • स्थगित प्रतिनिधि सभाको बैठक अब कात्तिक ११ गते बस्ने image

    स्थगित प्रतिनिधि सभाको बैठक अब कात्तिक ११ गते बस्ने

    कार्तिक ३, २०७८
    काठमाडौं । कात्तिक ९ गते मंगलवारका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले मंगलवार जारी सूचनापत्रमा विशेष कारणबश बैठक बस्न नसक्ने उल्लेख गरिएको...
  • खोलाले बोलेरो बगायो, सवार पाँच ठूलो क्षेतीहुनबाट जोगिए image

    खोलाले बोलेरो बगायो, सवार पाँच ठूलो क्षेतीहुनबाट जोगिए

    कार्तिक ३, २०७८
    दाङ । गुडिरहेको बोलेरो खोलाले बगाएको छ । देउखुरीको खौरा खोलामा बाढी आएपछि गढवाबाट पोखरा तर्फ जान लागेको बा १७ च ५३४४ नम्बरको बोलोरो जीप बगाएको हो । घटना...
  • बाढी–पहिरो पीडितलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र बेपत्ताको तत्काल खोजी गर्न अखिल क्रान्तिकारीले गरायाे तीन वटै सरकारको ध्यानाकर्षण image

    बाढी–पहिरो पीडितलाई क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र बेपत्ताको तत्काल खोजी गर्न अखिल क्रान्तिकारीले गरायाे तीन वटै सरकारको ध्यानाकर्षण

    कार्तिक ३, २०७८
    काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा गएको बाढी, पहिरो र डुवानले मानवीय र धनजन तथा बाली नालीमा पुगेको क्षतिले दुखित तुल्याएको भन्दै अनेरास्ववियु क्रान्तिकारीले सरकारको ध्यानाकर्षण गरेको...
  • जसले जेसुकै भनून् एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा image

    जसले जेसुकै भनून् एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा

    कार्तिक ३, २०७८
    काठमाडौं । सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेले...
  • पहिरोमा परी १५ जनाको मृत्यु, २३ जना वेपत्ता image

    पहिरोमा परी १५ जनाको मृत्यु, २३ जना वेपत्ता

    कार्तिक ३, २०७८
    काठमाडौं । देशको विभिन्न भागमा आएको बाढी र पहिरोमा परी १५ जनाले ज्यान गुमाएका छन् । धेरै मानिस सम्पर्कविहीन छन् । दुई दिनदेखि लगातार परेको पानीले व्यापक क्षेती पु¥याएको...
  • कर्णाली नदी गाउँ पसेपछि स्थानीयको भागभाग image

    कर्णाली नदी गाउँ पसेपछि स्थानीयको भागभाग

    कार्तिक २, २०७८
    टीकापर । निर्माणाधीन तटबन्ध भत्किएर कर्णाली नदीमा आएको बाढी टीकापुर नगरपालिका वडा नं ५ शाहीपुर गाउँमा पसेको छ । मङ्गलबार दिउँसो बाढी गाउँमा पसेपछि स्थानीयको भागाभाग भएको छ ।...
  • चिकित्सकको सुविधा थप गर्दै सरकार image

    चिकित्सकको सुविधा थप गर्दै सरकार

    कार्तिक २, २०७८
    चितवन । सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । चितवनस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र...
  • <
  • 1
  • …
  • 464
  • 465
  • 466
  • 467
  • 468
  • 469
  • 470
  • …
  • 571
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support