• १५ असार २०८३, सोमबार / Jun 29, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १५ असार २०८३, सोमबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल | अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी | दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा | कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा | मनसुन सक्रिय : वर्षासँगै गर्मीबाट राहत, केही क्षेत्रमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना | उदयपुर र झापामा जंगली हात्तीको आतंक, घर भत्किएपछि स्थानीय त्रसित | | कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ image

    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ

    श्रावण २७, २०७८
    काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त हुनुभएको...
  • आयआर्जनका लागि वनमा फलफूलका बिरुवा रोपण image

    आयआर्जनका लागि वनमा फलफूलका बिरुवा रोपण

    श्रावण २६, २०७८
    बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित न्यौपाने गाउँका होमनाथ न्यौपानेले सोमबार थुम्कीडाँडा सामुदायिक वनमा एभोकाँडोको बिरुवा रोपे । गाउँमा नै फलफूल नर्सरी राखरेर वार्षिक ३०–३५ हजार आम्दानी गर्दै आउनुभएका...
  • जनताले कहिले पाउने चामल र नुन ? image

    जनताले कहिले पाउने चामल र नुन ?

    श्रावण २६, २०७८
    जाजरकोट । कर्णाली प्रदेशले उपलब्ध गराएको कामका लागि खाद्यान्न कार्यक्रमको चामल डोल्पाका चार स्थानीय तहमध्ये केही स्थानमा अझैसम्म पुग्न सकेको छैन । अन्य स्थानमा भने तोकिएको कोटामध्ये आधामात्र पुगेको...
  • ‘हिस्स फोहोर, खिस्स सरकार’ image

    ‘हिस्स फोहोर, खिस्स सरकार’

    श्रावण २६, २०७८
    काठमाडौं । देशको मुटु राजधानी काठमाडौं हो । तर काठमाडौं मुटुमा नै फोहोरको डंगुर थुपरिएको छ ।पुतलीसडकस्थित स्टार मल अगाडी फोहोरको डङ्गुर हो यो । जहाँ फोहोर सडक किनारबाट...
  • एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव image

    एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव

    श्रावण २६, २०७८
    काठमाडौ । एमालेमा अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने...
  • बाढीपहिराका कारण गाउँ पुग्न तुइनको सहारा image

    बाढीपहिराका कारण गाउँ पुग्न तुइनको सहारा

    श्रावण २५, २०७८
    मनाङ, । असार १ गते बाढीपहिराले नासो गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । बाढीपहिराले सबैभन्दा बढी क्षति पुयाएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेको गाउँ पुग्न नै मुस्किल भएको छ...
  • एकैसाथ थप तीन प्रान्तीय राजधानी तालिबानको कब्जामा image

    एकैसाथ थप तीन प्रान्तीय राजधानी तालिबानको कब्जामा

    श्रावण २५, २०७८
    अलजजिरा । तालिबानले अफगानिस्तानका थप तीनवटा प्रान्तीय राजधानीहरू एससाथ कब्जामा लिएको छ । शुक्रबार यता ५ वटा प्रान्तीय राजधानीहरूमा नियन्त्रण बनाउन सफल भएको हो । आइतबार उत्तरी भागमा रहेका...
  • सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ (पूर्णपाठसहित) image

    सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ (पूर्णपाठसहित)

    श्रावण २५, २०७८
    काठमाडौँ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको छब्बीसौँ दिनमा ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक भएको छ । कार्यक्रममा दुई वटा मूल शीर्षकमा कूल ९८ बुँदा छन् । अधिकांश...
  • नेपाली काँग्रेसको महाधिवेशन सार्ने छुट कसैलाई छैन, नेतृत्व पूर्ण रुपमा असफल भयो : नेता कायस्थ image

    नेपाली काँग्रेसको महाधिवेशन सार्ने छुट कसैलाई छैन, नेतृत्व पूर्ण रुपमा असफल भयो : नेता कायस्थ

    श्रावण २४, २०७८
    काठमाडौं । तरुण दलका संस्थापक अध्यक्ष तथा नेपाली काँग्रसेका नेता विनोद कायस्थले नेपाली काँग्रेसको नेतृत्व पूर्ण रुपमा असफल भइसकेको आरोप लगाएका छन् । नेता कायस्थले कैलश खबर डटकमसंग कुरा...
  • अपराधिक क्रियाकलाप एवं दुर्घटना नियन्त्रण गर्न पूर्वपश्चिम राजमार्गका १३८ स्थानमा सिसीटिभी जडान image

    अपराधिक क्रियाकलाप एवं दुर्घटना नियन्त्रण गर्न पूर्वपश्चिम राजमार्गका १३८ स्थानमा सिसीटिभी जडान

    श्रावण २३, २०७८
    कैलाली । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । सडक दुर्घटना बढेपछि मन्त्रालयले एक करोड...
  • जापानले दिएको १६ लाख डोज मध्य  ४ लाख डोज खोप आज नेपाल ल्याइँदै image

    जापानले दिएको १६ लाख डोज मध्य ४ लाख डोज खोप आज नेपाल ल्याइँदै

    श्रावण २३, २०७८
    काठमाडौँ । जापान सरकारले नेपाललाई उपलब्ध गराएको १६ लाख कोरोनाविरूद्धको खोपमध्ये चार लाख डोज खोप आज नेपाल आइपुग्दैछ । कोभ्याक्स सुविधामार्फत जापानले नेपाललाई उपलब्ध गराएको १६ लाख डोज एष्ट्राजेनेकाको...
  • बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागि हुदा नेबिको बिस्कुट फ्याक्ट्री जलेर नष्ट,  आगो निभाउन हेलिकप्टर प्रयोग image

    बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागि हुदा नेबिको बिस्कुट फ्याक्ट्री जलेर नष्ट, आगो निभाउन हेलिकप्टर प्रयोग

    श्रावण २३, २०७८
    काठमाडौ । बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागि भएको छ । नेबिको बिस्कुट फ्याक्ट्रीबाट शुरु भएको आगलागिको कारण खुल्न सकेको छैन । गए रातिदेखि शुरू भएको आगलागि अझै नियन्त्रणमा आउन...
  • बस्ती छिर्दै चितुवाः नियन्त्रणका लागि उपकरण र जनशक्ति अभाव image

    बस्ती छिर्दै चितुवाः नियन्त्रणका लागि उपकरण र जनशक्ति अभाव

    श्रावण २२, २०७८
    गण्डकी । दुई तीनदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ स्थित नागडाँडामा चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण त्रसित थिए । दुई दिनको अन्तरालमा पटकपटक गाउँका विभिन्न स्थानमा देखिएको...
  • नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले दिए राजीनामा image

    नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले दिए राजीनामा

    श्रावण २२, २०७८
    काठमाडौं । नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । विहीबार दिउँसो ३ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर उनले राजीनामा पत्र बुझाएको देउवाका स्वकीय...
  • ‘भेरोसेल’ खोपको दोस्रो डोज आजबाट लगाईदै, अत्यावश्यक सेवामा कार्यरतका लागि निम्न केन्द्र ताेकियाे image

    ‘भेरोसेल’ खोपको दोस्रो डोज आजबाट लगाईदै, अत्यावश्यक सेवामा कार्यरतका लागि निम्न केन्द्र ताेकियाे

    श्रावण २२, २०७८
    काठमाडौं । आजदेखि देशभर कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइदै छ । गत असार २९ गतेदेखि ५५ वर्षभन्दा माथिकालाई सञ्चालन गरिएको खोप अभियानमा भेरोसेलको पहिलो डोज खोप दिइएको...
  • महको आम्दानीले शिक्षकको तलब image

    महको आम्दानीले शिक्षकको तलब

    श्रावण २१, २०७८
    म्याग्दी । मह सिकारबाट भएको आम्दानीले स्थानीय रितुङ माध्यमिक विद्यालयमा निजी स्रोतका शिक्षकलाई तलब खुवाउने गरिएको छ । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा वडाभित्रका गाउँबस्तीका स्थानीयवासीले आलोपालो गरी मह काढ्ने र...
  • <
  • 1
  • …
  • 479
  • 480
  • 481
  • 482
  • 483
  • 484
  • 485
  • …
  • 571
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support