• १५ असार २०८३, सोमबार / Jun 29, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १५ असार २०८३, सोमबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल | अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी | दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा | कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा | मनसुन सक्रिय : वर्षासँगै गर्मीबाट राहत, केही क्षेत्रमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना | उदयपुर र झापामा जंगली हात्तीको आतंक, घर भत्किएपछि स्थानीय त्रसित | | कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • मिर्गौला रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन आह्वान image

    मिर्गौला रोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन आह्वान

    असार ११, २०७८
    काठमाडौँ । अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र हामी साथ छौँ अभियानले बिहीबार बेलुकी जुम प्रविधिबाट आयोजना गरेको...
  • १४ जनप्रतिनिधिको पद रिक्त, के भन्छ निर्वाचन आयोग ? image

    १४ जनप्रतिनिधिको पद रिक्त, के भन्छ निर्वाचन आयोग ?

    असार ११, २०७८
    काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर एमालेमा प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ । शुक्रबार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको...
  • गौ संरक्षणले गिद्ध संरक्षणमा राहत image

    गौ संरक्षणले गिद्ध संरक्षणमा राहत

    असार १०, २०७८
    तनहुँ । व्यास नगरपालिका–१० मादीनदी किनारस्थित शिशुवा भतेरीमा गौ संरक्षण थालेसँगै विभिन्न प्रजातिका गिद्धहरु देखिन थालेका छन् । छाडा चौपायाले सडक अवरुद्ध गर्नुका साथै दुर्घटनासमेत निम्त्याउन थालेपछि नगरपालिकाको सहयोगमा...
  • देवघाटको नीति तथा कार्यक्रम स् कृषि र पर्यटनलाई प्राथमिकता image

    देवघाटको नीति तथा कार्यक्रम स् कृषि र पर्यटनलाई प्राथमिकता

    असार १०, २०७८
    नवलपुर । देशकै मध्यभागमा रहेको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आठौँ गाउँसभामा नीति तथा कार्यक्रम...
  • व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा image

    व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा

    असार १०, २०७८
    दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा...
  • जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण image

    जनताको जग्गामा १९ वर्षपछि करोडौँको आधुनिक बसपार्क निर्माण

    असार १०, २०७८
    गलकोट । बागलुङमा आधुनिक बसपार्क निर्माणले १९ वर्षपछि सार्थकता पाएको छ । जनताको जग्गामा बागलुङ नगरपालिकाको पहलमा करोडौँ खर्च गरी आधुनिक बागलुङ बसपार्क निर्माण भएको हो । गत पुसमैै...
  • पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने image

    पशुपति क्षेत्रका सबै खाली स्थानमा गुर्जो रोपिने

    असार १०, २०७८
    काठमाडौँ । पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति...
  • सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण image

    सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण

    असार १०, २०७८
    खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम शुरु गरेको छ । आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तरगत नगरपालिकाभित्रका सबै...
  • भक्तपुर नपाको आ.व. २०७८-७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित image

    भक्तपुर नपाको आ.व. २०७८-७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

    असार १०, २०७८
    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको सातौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७८-७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित ग¥यो । सभामा नगर प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुले जनपक्षीय...
  • पोखरा महानगरको प्राथमिकताः कोभिड नियन्त्रण, पूर्वाधार विकास र सुशासन image

    पोखरा महानगरको प्राथमिकताः कोभिड नियन्त्रण, पूर्वाधार विकास र सुशासन

    असार ९, २०७८
    कास्की । पोखरा महानगरपालिकाले कोरोना भाइरस कोभिड–१९ को नियन्त्रण, पूर्वाधार विकास, सुशासन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम ल्याएको छ । कोरोना...
  • मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बको क्षति image

    मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बको क्षति

    असार ९, २०७८
    काठमाडौँ । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति...
  • अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछःप्रधानमन्त्री image

    अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछःप्रधानमन्त्री

    असार ९, २०७८
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताउनुभएको छ । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै...
  • प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि सुनुवाई image

    प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि सुनुवाई

    असार ९, २०७८
    काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा आजबाट निरन्तर सुनुवाई हुँदै छ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहितका ५ न्यायाधीशले जेठ २६ मा आजबाट निरन्तर सुनुवाइका लागी मुद्दा पेश गर्न...
  • २० मन्त्री पदमुक्त (आदेशसहित) image

    २० मन्त्री पदमुक्त (आदेशसहित)

    असार ८, २०७८
    काठमाडौं । सर्वोच्च अदालतले पछिल्लो दुई पटकको मन्त्रिपरिषद विस्तारलाई बदर गरेसँगै मन्त्रिपरिषद् सदस्य ५ सदस्यीय भएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त...
  • कोरोनाको कहरसँगै  रोपाइँको चटारो image

    कोरोनाको कहरसँगै रोपाइँको चटारो

    असार ८, २०७८
    दाङ । कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी छ । दाङ जिल्ला पनि यसबाट अछुतो छैन । केही समय अघिसम्म त दाङ कोरोना भाइरसको सङ्क्रमणबाट देशकै सबैभन्दा बढी प्रभावित...
  • राजनीतिक बैरभावले एक जना प्रहरी अधिकारिको करिअर नै डाउन image

    राजनीतिक बैरभावले एक जना प्रहरी अधिकारिको करिअर नै डाउन

    असार ८, २०७८
    काठमाडौं । भनिन्छ कहिले काहीँ नखाएको विष पनि लाग्छ । हो साच्चै लाग्ने नै रहे छ । अहिले नेपाल प्रहरीका एक जना प्रहरी बरिष्ठ उपरिक्षक दिलिप कुमार चौधरीलाई नखाएको...
  • <
  • 1
  • …
  • 491
  • 492
  • 493
  • 494
  • 495
  • 496
  • 497
  • …
  • 571
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support