• १५ असार २०८३, सोमबार / Jun 29, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १५ असार २०८३, सोमबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल | अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी | दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा | कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा | मनसुन सक्रिय : वर्षासँगै गर्मीबाट राहत, केही क्षेत्रमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना | उदयपुर र झापामा जंगली हात्तीको आतंक, घर भत्किएपछि स्थानीय त्रसित | | कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • स्थानीय जातका गाईको गहुँतले कालो ढुसीबाट बचाउने image

    स्थानीय जातका गाईको गहुँतले कालो ढुसीबाट बचाउने

    असार ८, २०७८
    काठमाडौँ । स्थानीय जातका गाईको गहुँत गोमुत्र मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तित्वले बताउनुभएको छ । श्री गोलोक गोवद्र्धन संरक्षण धाम,...
  • काठमाडौँ उपत्यकामा निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू image

    काठमाडौँ उपत्यकामा निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू

    असार ८, २०७८
    काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ...
  • भक्तपुर नगरपालिकाको दशौं नगरसभामा प्रस्तुत आ.व. २०७८-७९ काे नीति तथा कार्यक्रम image

    भक्तपुर नगरपालिकाको दशौं नगरसभामा प्रस्तुत आ.व. २०७८-७९ काे नीति तथा कार्यक्रम

    असार ८, २०७८
    नगर सभासद्ज्यूहरू, भक्तपुर नगरपालिकाको दशौंं नगरसभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (का. रोहित) ज्यू, वागमती प्रदेशसभाका माननीय साँसद सुरेन्द्रराज गोसाइँज्यू, मञ्चमा आसन ग्रहण गर्नुहुने...
  • सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँः प्रधानमन्त्री image

    सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँः प्रधानमन्त्री

    असार ७, २०७८
    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा...
  • पर्यटक नआएपछि हात्ती पाल्न मुस्किल image

    पर्यटक नआएपछि हात्ती पाल्न मुस्किल

    असार ७, २०७८
    चितवन । निषेधाज्ञासँगै होटल व्यवसाय बन्द हुँदा हात्ती पाल्न कठिन हुन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा घुमाउनका लागि पालिएका हात्ती पर्यटक नआएपछि पाल्न मुस्किल भएको...
  • घर घरको मठमा राखियो तुलसीको दल image

    घर घरको मठमा राखियो तुलसीको दल

    असार ७, २०७८
    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा तुलसीको बिरुवा उमार्न बीउँ रोपण सम्पन्न गरिएको छ । यसलाई तुलसीको दल राख्ने पनि भनिन्छ। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन...
  • अन्तर्राष्ट्रिय योग दिवस यसरी मनाइदै image

    अन्तर्राष्ट्रिय योग दिवस यसरी मनाइदै

    असार ७, २०७८
    काठमाडौं । असार ७ गते अर्थात् आज देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन...
  • किसानकै गोठमै पुगेर वडाले निःशुल्क गरिदियो पशु बीमा image

    किसानकै गोठमै पुगेर वडाले निःशुल्क गरिदियो पशु बीमा

    असार ७, २०७८
    झापा । शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान...
  • राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी image

    राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी

    असार ७, २०७८
    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिनुभएको छ । उहाँले स्वास्थ्यमन्त्री मन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा...
  • महाकालीमा पानीको बहाव यस वर्षकै उच्च image

    महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

    असार ६, २०७८
    महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ...
  • विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह image

    विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह

    असार ५, २०७८
    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष...
  • तत्काल मनसुन कमजोर हुने अवस्था छैन स् मौसमविद् image

    तत्काल मनसुन कमजोर हुने अवस्था छैन स् मौसमविद्

    असार ५, २०७८
    काठमाडौँ । केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान...
  • बी एण्ड बी अगाडि स्कार्पीयो दुर्घटना image

    बी एण्ड बी अगाडि स्कार्पीयो दुर्घटना

    असार ४, २०७८
    काठमाडाैं । मा १ च ४२८ स्कार्पीयो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । चार जना सवार उक्त भेन तीब्र गतिमा रहेको प्रहरी सहायक निरीक्षक बिरेन्द्र शाहले बताए...
  • महाकालीमा वहाब बढ्‍यो, सावधानी अपनाउन प्रशासनको आग्रह image

    महाकालीमा वहाब बढ्‍यो, सावधानी अपनाउन प्रशासनको आग्रह

    असार ४, २०७८
    धनगढी । तीन दिनदेखिको अविरल वर्षाले विभिन्‍न नदी र खोलामा बाढी आएपछि दार्चुला जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । महाकाली नदीमा पानीको वहाब बढदै गएपछि सो...
  • जलजला पाटनमा हराएका सात जना सकुशल भेटिए image

    जलजला पाटनमा हराएका सात जना सकुशल भेटिए

    असार ४, २०७८
    जाजरकोट । जाजरकोटको जलजला पाटनमा चार दिनदेखि हराइरहेका सात जना सकुशल भेटिएका छन् । प्रहरी र स्थानीय बासिन्दाको टोलीले उनीहरुलाई सकुशल भेटेर उद्धार गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद...
  • प्राकृतिक विपत्तिबाट बच्न जनसमुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सूझाव image

    प्राकृतिक विपत्तिबाट बच्न जनसमुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सूझाव

    असार ४, २०७८
    काठमाडौं । अविरल वर्षातका कारण देशका विभिन्न ठाउँमा आएको प्राकृतिक विपत्तिले धनजनको क्षेती भएको छ । विपदको यस घडीमा प्रभावित जनसमुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न अखिल नेपाल किसान महासंघले...
  • <
  • 1
  • …
  • 492
  • 493
  • 494
  • 495
  • 496
  • 497
  • 498
  • …
  • 571
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support