१६ असार २०८३, मंगलवार /
Jun 30, 2026
युनिकोड
१६ असार २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
|
अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी
|
दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा
|
कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा
|
मनसुन सक्रिय : वर्षासँगै गर्मीबाट राहत, केही क्षेत्रमा मुसलधारे वर्षा र हावाहुरीको सम्भावना
|
उदयपुर र झापामा जंगली हात्तीको आतंक, घर भत्किएपछि स्थानीय त्रसित
|
|
कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
शहरभन्दा गाउँमा कोरोनाको चिन्ता
बैशाख १८, २०७८
डोटी । जिल्लामा पछिल्लो केही सातायतादेखि कोरोना सङ्क्रमणदर निकै बढ्दै गएको छ । यहाँका प्रमुख शहरबजारभन्दा ग्रामीण क्षेत्रमा रहेका नागरिकमा बढी सङ्क्रमण हुने दर देखिएको जिल्ला अस्पताल डोटीले जनाएको...
साँखु बजार स्यानिटाइज गरेर बज्रयोगिनीको मूल जात्रा
बैशाख १८, २०७८
काठमाडौं । बज्रयोगिनी मन्दिरबाट खट ल्याएर टोलमा राखेको चौथो दिन नाथ सम्प्रदायका योगीले पूजा गरेपछि बज्रयोगिनीको मूल जात्रा साँखु क्षेत्रमा गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना तीव्र भएपछि साँखु...
भक्तपुरमा खानेपानीको हाहाकार, एक महिनाभित्रै मेलम्चीको पानी आउँने
बैशाख १७, २०७८
भक्तपुर । मेलम्चीको पानी एक महिनाभित्र भक्तपुरमा पठाइने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख मिलनकुमार शाक्यसँग गरेको भेटमा...
सर्वसाधारणका लागि ‘अत्यन्त जरुरी सम्पर्क नम्बर’ सार्वजनिक
बैशाख १७, २०७८
काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्ररुपमा बढ्न थालेपछि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अस्पताल र चिकित्सकको परामर्श चाहिए सर्वसाधारणको सहजताका लागि सरकारले ७७ वटै जिल्ला अस्पतालका सम्पर्क...
पर्याप्त छैन कोभिड नियन्त्रणको पूर्वतयारी
बैशाख १७, २०७८
ओखलढु्ङ्गा । कोरोना सङ्क्रमण रोकथामका जिल्लामा आवश्यक पूर्वतयारी पर्याप्त नभएको पाइएको छ । महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण दिनानुदिन बढिरहेको भए पनि जिल्लामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारी...
धनी कै कब्जामा कोरोनाविरुद्धको खोप
बैशाख १७, २०७८
काठमाडौं । कोरोनाविरुद्धको खोप धनीकै कब्जामा रहेको खुलासा भएको छ । विश्वरभर १ अर्बभन्दा बढी कोरोनाविरुद्धको खोपको डोज धनी देशकै कब्जामा रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले खुलासा गरेको हो...
निषेधाज्ञा अवज्ञा गर्नेलाई कैद सजाए
बैशाख १७, २०७८
बुटवल । संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम रुपन्देहीमा निषेधाज्ञा अवज्ञा गर्ने ८ जनालाई कैद सजाए गरिएको छ । डिउटीमा रहेको प्रहरी टोलीलाई बाधा...
४ हजार ९२८ कोरोना संक्रमित थपिए
बैशाख १६, २०७८
काठमाडौँ । नेपालमा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ८३१ र एन्टिजेन विधिबाट...
जसपाका चार सांसद पदमुक्त
बैशाख १६, २०७८
बुटवल । जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभाले शुक्रबार सूचना प्रकाशित गरी सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे...
कर्णालीमा निःशुल्क रेम्डिशिविर
बैशाख १६, २०७८
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा रहेका गरिव तथा विपन्न समुदायका लागि कोरोना उपचारमा आवश्यक पर्ने औषधी तथा रेम्डिसिभिर निःशुल्क गरिने वताएको छ। विहीवार पत्रकारहरुसंग कुराकानी गर्दै सरकारको...
टीकापुर र सेती अस्पतालद्वारा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द
बैशाख १६, २०७८
टीकापुर । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती...
उपत्यकामा आजदेखि निषेधाज्ञा लागू
बैशाख १६, २०७८
काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश ९निषेधाज्ञा० लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको...
एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती
बैशाख १६, २०७८
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ मा रहेको स्याँडा स्वास्थ्य चैकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु सेवा पाउन सकेका छैनन् । उक्त...
कोरोना संक्रमण नियन्त्रण बाहिर जान नदिन सीमा नाका बन्द गरिदै
बैशाख १५, २०७८
काठमाडौं। भारतमा कोरोना भाइरसको दोस्रो चरणको संक्रमण फैलिएपछि नेपालमा पनि अवस्था भयावह हुन सक्ने भएकाले सीमा नाका सबै बन्द गर्ने तयारी भएको छ। भारतबाटै संक्रमण नेपालमा फैलिएको भन्दै सरकारले...
बेचिनबाट जोगिए १२५ चेली
बैशाख १५, २०७८
कञ्चनपुर । प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ चेली बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी...
दुई सङ्क्रमितको मृत्यु
बैशाख १५, २०७८
वीरगञ्ज । नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको...
<
1
…
502
503
504
505
506
507
508
…
571
>