उपराष्ट्रपतिकाे अभिव्यक्ति, ‘हुँदै नभएको अधिकार प्रयोग गरी संसद् विघटन भयो’
काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ्गले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध सार्वजनिक...