• १६ असार २०८३, मंगलवार / Jun 30, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १६ असार २०८३, मंगलवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट | घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार | इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन | राहदानी छपाइ भ्रष्टाचार मुद्दा : महानिर्देशकसहित ५ जना धरौटीमा रिहा | आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना | कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर | म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • होला त पुन: स्थापना ? प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ हुदै image

    होला त पुन: स्थापना ? प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ हुदै

    पुष २२, २०७७
    काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजबाट निरन्तर सुनुवाइ हुँदैछ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दालाई सर्वोच्चले यसअघि नै संवैधानिक इजलासमा पठाईसकेको छ । पुस १० गते प्रधानन्यायाधीश...
  • फेरी बर्ड फ्लुको सङ्क्रमण, माछा समेत विक्री गर्न प्रतिबन्ध image

    फेरी बर्ड फ्लुको सङ्क्रमण, माछा समेत विक्री गर्न प्रतिबन्ध

    पुष २२, २०७७
    काठमाण्डौ । बर्ड फ्लु देखा परेका भारतका विभिन्न राज्यमा सङ्क्रमण नियन्त्रणको प्रयास थालिएको छ । भारतका विभिन्न राज्यहरुमा बर्ड फ्लु फैलिएपछि कुखुरालगायतका पन्छी नष्ट गर्न थालिएको छ । मध्य...
  • बिमानभन्दा छिटो कुद्ने रेल image

    बिमानभन्दा छिटो कुद्ने रेल

    पुष २२, २०७७
    दक्षिण कोरिया । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका...
  • यहि माटोमै सुन फल्नेछ बौदिक्ता भर्नुछ image

    यहि माटोमै सुन फल्नेछ बौदिक्ता भर्नुछ

    पुष २१, २०७७
    हुम्ला, जुम्ला, डोल्पा, मुगु, सल्यान, जाजरकोट मिलेको कर्णाली प्रदेश मधेशसँगै भोट दैलेख, सुर्खेत, रुकुमसँगै माथि कालिकोट मधेसमा रमाइला फाँट छन्, सँगै हास्ने भोट रारा र फोक्सुण्डो यहि छन्, कर्णालीका...
  • घर बाहिर ननिस्किन अनुरोध image

    घर बाहिर ननिस्किन अनुरोध

    पुष २१, २०७७
    काठमाडौं । उपत्यकामा वायु प्रदूषण बढेकोले घरबाहिर ननिस्किन वातावरण विभागले अनुरोध गरेको छ । यदि निस्किनै परे विशेष सावधानी अपनाएर मात्र निस्किन अनुरोध गरेको हो । बालबालिका, ज्येष्ठ नागरिक,...
  • सांसद तानातान, ‘चुनाव खर्च दिने देखि मन्त्री बनाउने सम्मको अफर’ image

    सांसद तानातान, ‘चुनाव खर्च दिने देखि मन्त्री बनाउने सम्मको अफर’

    पुष २१, २०७७
    विराटनगर । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ मा सांसद तानातान सुरु भएको छ । सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राई पार्टी विभाजन पछि अल्ल न मल्ल...
  • बुधबार रातिसम्म हिमपात र ठूलो वर्षा, उपत्यकामा हुस्सुले घेर्ने image

    बुधबार रातिसम्म हिमपात र ठूलो वर्षा, उपत्यकामा हुस्सुले घेर्ने

    पुष २१, २०७७
    काठमाडौँ । मौसम बदली भएको छ । हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनेछ भने पहाडी भागमा ठूलो वर्षा हुने पूवानुमान गरिएको छ । कर्णाली प्रदेशको उच्च हिमाली जिल्लामा...
  • प्रधानमन्त्री ओलीका उदारा गफ, ‘सोती हत्याकाण्डका दोषीलाई कारबाही गर्छु’ image

    प्रधानमन्त्री ओलीका उदारा गफ, ‘सोती हत्याकाण्डका दोषीलाई कारबाही गर्छु’

    पुष २०, २०७७
    काठमाडौं । रुकुम पश्चिम सोतीमा छ जनाको जातिय नरसंहारका हत्यारालाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको भनेर प्रधानमन्त्रीले उदारा गफ दिएका छन् । प्रधानमन्त्री निवास बलुवाटारमा आइतबार अपराह्न भएको...
  • ईन्चार्जबाट हटाएपछि प्रचण्डकै थातथलोमा उभिएर शंकर पोखरेलले भने, ‘उनी प्रति अलि दयालागेर आयो’ image

    ईन्चार्जबाट हटाएपछि प्रचण्डकै थातथलोमा उभिएर शंकर पोखरेलले भने, ‘उनी प्रति अलि दयालागेर आयो’

    पुष २०, २०७७
    चितवन । ओली पक्षका नेता शंकर पोखरेलले प्रचण्डको चर्को आलोचना गरेका छन् । प्रचण्ड–माधव पक्षले लुम्बिनी प्रदेश ईन्चार्जबाट हटाएपछि चितवन पुगेका पोखरेलले प्रचण्डले चितवन छाड्ने अवस्था आएको दाबी गरेका...
  • पोखरेल र गुरुङलाई इन्चार्जबाट प्रचण्ड–माधव पक्षले हटायो image

    पोखरेल र गुरुङलाई इन्चार्जबाट प्रचण्ड–माधव पक्षले हटायो

    पुष २०, २०७७
    काठमाडौं । प्रचण्ड– माधव समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । आज पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी...
  • वैधानिक नेकपा कुन हो ? यस्तो छ निर्वाचन आयोगकाे पत्र image

    वैधानिक नेकपा कुन हो ? यस्तो छ निर्वाचन आयोगकाे पत्र

    पुष २०, २०७७
    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई चिरामा गएपछि ‘वैधानिक हामी हौं’ भनेर दुवै नेकपाले दावी गरिरहेका बेला निर्वाचन आयोगले वैधानिकता प्रक्रिया अगाडि बढाएको छ । प्रचण्ड–माधव पक्ष र...
  • विवाह रोक्न बुढीनन्दाले ग¥यो पुरोहितसँग सम्झौता image

    विवाह रोक्न बुढीनन्दाले ग¥यो पुरोहितसँग सम्झौता

    पुष २०, २०७७
    डोटी । बाजुरा बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र   गरेको छ । बालविवाह मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्न पुजारी र पुरोहितसँग तीन बुँदे सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख...
  • जानीराखौं ‘ड्रागन फ्रुट’को विशेषता र खेति गर्ने तरिका image

    जानीराखौं ‘ड्रागन फ्रुट’को विशेषता र खेति गर्ने तरिका

    पुष १९, २०७७
    काठमाडौं । सिउडि प्रजातीको फलफुल हो ड्रागन फ्रुट । गर्मि र सुख्खा हावापानीमा हुने ड्रागन फल ऋबअतबअभबभ परिवारमा पर्दछ। यसको वैज्ञानिक नाम चाहिं ज्थयिअभचभगक ग्लमबतगक हो । यसको स्तम्भ...
  • विघटित संसद व्युतिदैन, नयाँ चुनावमा जान ओलीको आव्हान image

    विघटित संसद व्युतिदैन, नयाँ चुनावमा जान ओलीको आव्हान

    पुष १९, २०७७
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषित मध्यावधि चुनाव हुने दाबी गरेका छन् । आफ्नो समूह निकटका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै ओलीले कुनै पनि हालतमा संसद पुनर्स्थापना नहुने...
  • नेकपाको घर झगडाले गणतन्त्र संकटमा: डा. बाबुराम image

    नेकपाको घर झगडाले गणतन्त्र संकटमा: डा. बाबुराम

    पुष १९, २०७७
    काठमाडौं । नेकपाको घर झगडाले गणतन्त्र संकटमा पर्दै गएको जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको कलहले भत्काइदिएको...
  • पर्ख र हेरको रणनीनिमा कांग्रेस, सडक संघर्षमा जान पौडेलको दबाब image

    पर्ख र हेरको रणनीनिमा कांग्रेस, सडक संघर्षमा जान पौडेलको दबाब

    पुष १९, २०७७
    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्नेमा विभाजित देखिएको कांग्रेसमा रामचन्द्र पौडेल पक्षधरले सडक संघर्ष गर्ने दबाब पनि दिएको छ ।...
  • <
  • 1
  • …
  • 529
  • 530
  • 531
  • 532
  • 533
  • 534
  • 535
  • …
  • 571
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support