• १७ आश्विन २०८३, शनिबार / Oct 3, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १७ आश्विन २०८३, शनिबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग सम्झौता वा सैन्य कारबाही, दुवै विकल्प खुला राखेका ट्रम्प | बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता | शरद् ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल चढ्ने अनुमति | निजामती कर्मचारीलाई प्रदर्शन र हडताल गर्न रोक, क्षति पुर्‍याए क्षतिपूर्ति भराइने | ३५ वर्ष पुरानो अध्यागमन ऐन बदलिँदै, ९ प्रकारका भिसाको ठाउँमा १७ नयाँ भिसा प्रस्ताव | प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न ‘संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन’ | संसदको चालु अधिवेशन असोज १६ गते रातिदेखि अन्त्य हुने | चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • काठमाडौंमा एकाबिहानै बिष्फोट image

    काठमाडौंमा एकाबिहानै बिष्फोट

    भाद्र २७, २०७७
    काठमाडौं। कागेश्वरी मनहरा नगरपालिकाको मानेटरामा आज बिहानै बिष्फोट भएको छ । उक्त बिष्फोटमा परी एक महिला घाईते भएको महानगरीय प्रहरी बृत्त बौद्धले जानकारी दिएको छ । विष्फोटमा परी स्थानीय...
  • भक्तपुरमा घरभित्र सपरिवारको शव भेटियो, हत्या आशंकामा प्रहरीले थाल्यो अनुसन्धान image

    भक्तपुरमा घरभित्र सपरिवारको शव भेटियो, हत्या आशंकामा प्रहरीले थाल्यो अनुसन्धान

    भाद्र २७, २०७७
    भक्तपुर । एउटै घरमा तीन जनाको शव भेटिएको छ । श्रीमान, श्रीमती र छोरासहित एक कुकुरको समेत हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । शुक्रबार साँझ भक्तपुरको मध्यपुर...
  • अन्तत: पछि हटे केपी, अब नेकपाकाे कार्यकारी अध्यक्षमा प्रचण्ड, चैत्रमै महाधिवेशनको तय image

    अन्तत: पछि हटे केपी, अब नेकपाकाे कार्यकारी अध्यक्षमा प्रचण्ड, चैत्रमै महाधिवेशनको तय

    भाद्र २६, २०७७
    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको प्रस्ताव पास गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव...
  • थप १४५४ जनामा संक्रमण ९७२ जना डिस्चार्ज, मृतकको संख्या ३२२ पुग्यो (भिडियो) image

    थप १४५४ जनामा संक्रमण ९७२ जना डिस्चार्ज, मृतकको संख्या ३२२ पुग्यो (भिडियो)

    भाद्र २६, २०७७
    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४...
  • विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै दोहोर्‍याउने तयारी, प्रचण्डको असहमति image

    विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नै दोहोर्‍याउने तयारी, प्रचण्डको असहमति

    भाद्र २६, २०७७
    काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहोर्‍याउने तयारी गरेको छ । यही भदौ २९ गते कार्यकाल सकिन लागेका घिसिङलाई पुनः...
  • छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई पाँच दिनभित्र सम्पर्कमा आउन आग्रह image

    छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई पाँच दिनभित्र सम्पर्कमा आउन आग्रह

    भाद्र २६, २०७७
    काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्र्पक आउन आग्रह गरेको छ । मन्त्रालयको नीति योजना...
  • भक्तपुरका आइसोलेसन अनुगमनमा संसदीय उपसमिति, सरकारी मापदण्ड भन्दा राम्राे व्यवस्थापन भएकाे निष्कर्ष image

    भक्तपुरका आइसोलेसन अनुगमनमा संसदीय उपसमिति, सरकारी मापदण्ड भन्दा राम्राे व्यवस्थापन भएकाे निष्कर्ष

    भाद्र २६, २०७७
    काठमाडौं । सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुर खरिपाटीस्थित कोरोना सङ्क्रमित राखेको आइसोलेसन सेन्टर र नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालको अनुगमन गरेको छ । संयोजक जीवनराम...
  • चीनले नेपालसम्म सामग्री ल्याइदिने image

    चीनले नेपालसम्म सामग्री ल्याइदिने

    भाद्र २६, २०७७
    रसुवागढी । कोरोना भाइरसका कारण चीनबाट सामग्री आयात र व्यवस्थापनमा समस्या हुँदै आएपनि अब सहज हुने भएको छ। चिनियाँ पक्षले सामग्री मितेरी पुलमा झार्दै आएकोमा अब नेपालसम्म नै ल्याइदिने...
  • नेकपा भित्र नेता नेपाललाई पछार्ने ओली-दाहाल रणनीति image

    नेकपा भित्र नेता नेपाललाई पछार्ने ओली-दाहाल रणनीति

    भाद्र २६, २०७७
    काठमाडौं । कहिले प्रचण्ड गुट त कहिले केपी गुट भनेर सत्ता सतहको खेलमा नेकपा रुमलिरहेको छ । देशमा कोरोना भाइरसका कारण नागरिक रोग ले भन्दा भोकले मर्न थाल्यौं भन्दै...
  • थप १२४६ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या ५० हजार नाघ्यो (जिल्लागत विवरण) image

    थप १२४६ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या ५० हजार नाघ्यो (जिल्लागत विवरण)

    भाद्र २५, २०७७
    काठमाडौं । थप १२४६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । देशभर ११ हजार १४४ नमुना परीक्षण गर्दा ४०२ महिला र ८४४ पुरुषमा संक्रमण पुष्टि भएको हो । थपसहित...
  • दैलेखमा आइसीयू सेवा सुरू, सिकिस्तले पनि जिल्ला बाहिर जान नपर्ने image

    दैलेखमा आइसीयू सेवा सुरू, सिकिस्तले पनि जिल्ला बाहिर जान नपर्ने

    भाद्र २५, २०७७
    काठमाडौं । दैलेख अस्पतालले सघन उपचार कक्षसहितको आइसीयू सेवा सञ्चालनमा ल्याएको छ । २ वटा भेन्टिलेटरसहित ५ शैयाको आइसीयू सेवा सञ्चालनमा ल्याएपछि दैलेखबासी खुसी भएका छन् । आइसीयू र...
  • एसिड आक्रमण सम्बन्धी नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन image

    एसिड आक्रमण सम्बन्धी नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

    भाद्र २५, २०७७
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् । १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न कानून, न्‍याय तथा संसदीय...
  • सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण image

    सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

    भाद्र २५, २०७७
    सुर्खेत । सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालाले बुधबार सङ्क्रमण पुष्टि गरेको हो । रुघाखोकीको लक्षण देखिएपछि...
  • नेपालीको सत्रु कोरोना होईन, गरिबी हो, त्यसैले भोको पेट भर्न भारत तर्फ हानिए image

    नेपालीको सत्रु कोरोना होईन, गरिबी हो, त्यसैले भोको पेट भर्न भारत तर्फ हानिए

    भाद्र २५, २०७७
    काठमाडौं । महामारीको चरम उत्कर्ष मडारिरहेका बेला पश्चिम नेपालका अधिकांश नेपाली भारततर्फ लागेका छन् । भारतीय आधार कार्ड देखाएर सीमा पार गर्ने उनिहरु अहिले भोकको कार्ड देखाएर बाहिरिएका छन्...
  • उपत्यकामा निषेधाज्ञा खुकुलो, पसलमा बार image

    उपत्यकामा निषेधाज्ञा खुकुलो, पसलमा बार

    भाद्र २४, २०७७
    बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो हुने भएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायातसमेत जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेका छन् । तर, २० सिट भन्दा ठूला...
  • निषेधाज्ञा अझै लम्ब्याउन स्वास्थ्य मन्त्रालयको माग image

    निषेधाज्ञा अझै लम्ब्याउन स्वास्थ्य मन्त्रालयको माग

    भाद्र २४, २०७७
    काठमाडौं । कोरोना संक्रमण दर झन झन बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउन माग गरेको छ । विगत तीन सातादेखि जारी लकडाउन आज...
  • <
  • 1
  • …
  • 570
  • 571
  • 572
  • 573
  • 574
  • 575
  • 576
  • …
  • 583
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support