प्राकृतिक विपत्तिमा रहेको सिन्धुपाल्चोकमा फेरी भूकम्पले हल्लायो, क्षेती नभएको जानकारी
काठमाडौं । सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर गएको ६.० रेक्टर स्केलको भूकम्पले सिन्धुपाल्चोकमात्रै हल्लाएन, उपत्यकामा त्यसको धक्का महशुस भएको छ । कम्पनले जोडसँग हल्लाए पनि विहान ७ः३० बजेसम्म कुनै क्षतिको...