१२ मंसिर २०८३, शनिबार /
Nov 28, 2026
युनिकोड
१२ मंसिर २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य
|
न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने
|
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी
|
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी
|
अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित
|
भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट
|
शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व
|
रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
पत्रकार स्व.बानियाँको परिवारलाई अमेरिकाबाट चार लाख सहयोग
भाद्र ७, २०७७
तनहुँ । भानु नगरपालिका–१३ मिर्लुङ निवासी कान्तिपुर दैनिकका पत्रकार स्व. बलराम बानियाँको परिवारलाई अमेरिकाबाट चार लाख ३१ हजार ९५१ सहयोग प्राप्त भएको छ । बानियाँको १३ औं दिनको पुण्यतिथिको...
दुबई तर्फ उड्यो नेपाल एयरलाइन्स : अलपत्र परेका नेपाली चार बजे स्वदेश फर्किदै
भाद्र ७, २०७७
काठमाडौ । दुबई विमानस्थलमा अलपत्र परेका नेपाली लिन नेपाल एयरलाइन्सको जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेको निगमको जहाज दिउँसो ४ बजे पछि काठमाडौँ आइपुग्ने तालिका...
हरेक दिन कोरोना संक्रमण बढ्दै गएपछि प्रहरीमा तनाव
भाद्र ७, २०७७
काठमाडौँ । निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका नेपाल प्रहरीमा संक्रमणको ग्राफ ह्वात्तै बढ्दै गएपछि तनावमा पुगेको हो । संक्रमित हुने प्रहरीको संख्या १ सय ५९ बाट ५ सय ८३ पुगेको छ ।...
भेन्टिलेटर नपाउँदा वडाअध्यक्षको मृत्यु
भाद्र ७, २०७७
इटहरी । कोशी गाउँपालिका २ का वडा अध्यक्ष हिरालाल यादवको समयमै भेन्टिलेटर नपाउँदा ज्यान गएको छ । हर्टअट्याक भएपछि भेन्टिलेटर खोज्दै बिर्तामोड पुर्याइएका यादवको बीएण्ड सी अस्पतालमा ज्यान गएको...
समाचारका लागि कैलाश खबरलाई धन्यवाद : मन्त्री दुलाल
भाद्र ६, २०७७
कैलाश समाचारले मन्त्री ज्यु आउनु भो डा.सुमित्रा भक्तपुर । सिन्धुपाल्चोक लिदीमा पहिरोले ठूलो मानवीय क्षेती पु¥याएको घटनाका पीडितलाई राहत र उद्धारमै व्यस्त रहेका बाग्मती प्रदेश सरकार सामाजिक विकासमन्त्री शरद...
समाचार प्रभाव : भक्तपुर अस्पतालको आइसोलेसन ५ सय वेडको बनाउन मन्त्री दुलालको निर्देशन, छिट्टै कर्मचारी व्यवस्थापन गरिने
भाद्र ६, २०७७
रक्तिम दैलेखी / भक्तपुर । भक्तपुर अस्पतालको आइसोलेसन सेन्टरमा तत्काल ५ सय बेड बिस्तार गर्न बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले निर्देशन दिंएका छन् ।...
किसानको माग : सरकार कृषि मन्त्रीलाई कारबाही गर
भाद्र ६, २०७७
रुपन्देही । ओमसतिया–५ पट्खौलीका किसान आक्रोषित भएका छन् । मल नपाएपछि अहिले आक्राषित भएका हुन । खेतमा झार गोडिसकेपछि खेतमा युरिया मल राख्नुपर्ने भएकाले रासायनिक मल उपलब्ध गराउने जिम्मा...
इजरायलसंग सम्झौता, यात्रा गर्दा तीन महिनासम्म प्रवेशाज्ञा लिन नपर्ने
भाद्र ६, २०७७
काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच कूटनीतिक राहदानी सौम्झौता भएको छ । बाहकलाई एक–अर्को देशको यात्रा गर्दा तीन महिना (९० दिन) सम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको...
सुनसान भक्तपुर (तस्बीरसहित)
भाद्र ५, २०७७
भक्तपुर । कोभिड १९ संक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गएको विषम् परिस्थितिमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भदौ ३ गते राति १२ बजेदेखि निषोधाज्ञा जारी छ...
नेपालमा संक्रमितको संख्या ३० हजार नाघ्यो, प्रति व्यक्ति ४ लाख खर्च भएको गौतमको भनाई (भिडियो)
भाद्र ५, २०७७
काठमाडौं । एक जना कोभिड–१९ का विरामी खोज्न १ लाख चार हजार खर्च हुने गरेको स्वास्थ्यमन्त्रालयको नियमित प्रेस व्रिफिङ्गमा डा. जागेश्वर गौतमले बताए । संक्रमण भैसके पछि चार लाख...
टिकापुरमा अनावश्यक डुलिरहेका बेला एक भारतीय नागरिक पक्राउ, उनको साथबाट १६ लाख बराबरको…बरामद
भाद्र ५, २०७७
कैलाली । महामारीका बेला अनावश्यक गाउँ डुलिरहेका एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) समूह र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको संयुक्त प्रहरी टोलीले...
लापरवाहीका कारण दश वर्षपछि बल्ल तिनाउ पुलले पूर्णता पाउदै
भाद्र ५, २०७७
रुपन्देही । मणिग्राम र मोतिपुर जोड्ने पक्की पुलको निर्माणको कार्य १० वर्षपछि फेरि सुरु भएको छ । लुम्बिनी परिक्रमा अन्तर्गत तिनाउ नदीमा बन्ने यो पुलको ठेक्का सम्झौता २०६७ असार...
सशस्त्र प्रहरी अस्पतालमा २ संक्रमितको मृत्यु
भाद्र ५, २०७७
काठमाडौं । नेपालमा थप २ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत २ जना कोरोना संक्रमतिको मृत्यु भएको हो । मृत्यु हुनेमा बालुवाटारका एक...
सूर्य भित्र हँसिया हथौडा बोकेको नेकपा फूटको संघारमा
असार १९, २०७७
१९ असार २०७७ काठमाडौं । पदमोहलाई अंगिकार गर्दै अघि बढेको सत्तारूढ नेकपा अहिले आन्तरिक किचलोलाई चरमोत्कर्षमा पु¥याउन सफल भएको छ । जनभावना अनुसार अघि बढ्नु भन्दा पनि व्यक्ति स्वार्थलाई...
निःशुल्क वेबसाइट बनाईदिने काइट नेपालको जनमुखी सेवा ‘लकडाउन अफर’
असार १५, २०७७
१५ असार २०७७ काठमाडौं । कोरोना महामारीकै बीचमा सुरक्षा अपनाउदै आफ्नो व्यापार–व्यवसाय बढाउन र आईपरेका समस्या समाधान गर्न काइट नेपाल टेक्नोसिस् प्रा. लि. ले निशुल्क सेवा प्रदान गरेको छ...
आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्दछु : प्रधानमन्त्री ओली
असार ७, २०७७
७ असार २०७७ आइतबार, काठमाडौँ । सन् २०१५ बाट संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि विश्वभर जुन २१ लाई योग दिवसका रूपमा मनाइँदै आएको छ । यहि...
<
1
…
581
582
583
584
585
586
587
>