एकमहिना पछि हट्यो स्मार्ट लकडाउन
काठमाडौं । एक महिनापछि स्मार्ट लकडाउन आजदेखि हटेको छ। कोभिड–१९को तेस्रो लहर फैलिएपछि जोखिम मध्यजर गरि लगाइएको बन्दाबन्दी खुलेसँगै आजदेखि शैक्षिक संस्था, रात्रिकालीन व्यवसायसम्म सञ्चालनमा आउने भएको छन्। रेस्टुरेन्ट,...