जनसंख्याको आधारमा राज्यका निकायहरुमा उपस्थिति पाउनुपर्छःसांसद उर्मिला अर्याल
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले महिला, आदिवासी जनजाती, दलित लगायतले जनसंख्याको आधारमा राज्यका निकायहरुमा उपस्थिति पाउनुपर्ने बताएकी छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले जनसंख्याको...