सुदूरपश्चिममा एमाले र माओवादीबाट ३–३ जना मन्त्री बन्दै
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम दिएको छ । एमालेले प्रदेशसभा सदहस्यरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र...