एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवशेनको लोगो सार्वजनिक
काठमाडौं । एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवशेनको लोगो सार्वजनिक गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेको हो । लोगोमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी...