भारत भ्रमणका क्रममा भएका सहमतिहरुबारे दुई प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भएको वार्ता भएको हो । टेलिफोन संवादमा सहमतिहरुको कार्यान्वयनमा...