१० भाद्र २०८३, बुधबार /
Aug 26, 2026
युनिकोड
१० भाद्र २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य
|
तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क
|
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
|
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
|
तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो
|
चीनको नयाँ ‘आइस सिल्क रोड’ : युरोप पुग्न २० दिन, स्वेजको विकल्प बन्दैछ आर्कटिक मार्ग?
|
ट्रम्पका छोरालाई लक्षित धम्कीको दाबीबीच अमेरिका–इरान तनाव थप चर्कियो
|
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
सरकारको गतिविधिले गठबन्धनमा खटपट
भाद्र ११, २०८०
काठमाडौँ । सरकारको गतिविधिले सत्ता गठबन्धनमा खटपट देखिएको छ । संविधान लत्याएर सत्ता गठबन्धनले कोशीमा सरकार बनाउन दवाव दिएको भन्दै केन्द्रीय नेताहरु आरोप प्रत्यारोपमा उत्रेका छन् । गठबन्धनको नेतृत्वकर्ता...
गौर प्रकरणका दोषीलाई कारबाही गर्न पत्राचार, महराको समेत बयान लिन अनुरोध
भाद्र ११, २०८०
काठमाडौं । आफ्नै दलका मान्छे कुनै प्रकरणमा जोडिए अनुसन्धानको दायरामा ल्याउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले निर्देशन दिएका छन् । कांग्रेस रुपान्तरण अभियानका...
संसदीय समितिका सभापति चयन हुँदै, रास्वपा प्रतिस्पर्धामा
भाद्र ११, २०८०
काठमाडौं । १० मध्ये नौ समितिमा निर्विरोध नेतृत्व चयन भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिमा जनमत पार्टीका अब्दुल खान र रास्वपाका गणेश पराजुलीबीच प्रतिस्पर्धा...
क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा पौडेल नियुक्त
भाद्र ११, २०८०
चितवन । भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । अस्पतालको संचालक समितिको सोमबार बिहान बसेको बैठकले पौडेललाई कार्यकारी निर्देशक चयन गरेको हो । पौडेलसहित...
सम्वादको माध्यमबाट समाधान गर्नतर्फ प्रधानमन्त्री दाहालको अपिल
भाद्र १०, २०८०
काठमाठौं । धरानमा भइरहेका गतिविधि र त्यसले नेपालीको सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । एक अपिल जारी गर्दै...
तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने
भाद्र १०, २०८०
काठमाडाैं । प्रहरीका १४ जना सम्पर्कविहीनलाई सात दिनभित्र हाजिर नभए जागिरबाट हटाइने भएको छ । नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिए अनुसार हाजिर नभए जागिरबाट हटाउँने...
सुन तस्करी प्रकरण : सीआईबीले माग्यो इन्टरपोलको सहयोग
भाद्र १०, २०८०
काठमाण्डौ । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय...
२४ घण्टे निषेधाज्ञा हटेसँगै धरानमा चहलपहल सुरु
भाद्र १०, २०८०
काठमाण्डौ । धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ । सुनसरीको धरानमा निषेधाज्ञा हटेसंगै बिहानैदेखि चहलपहल शुरु भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको...
दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु
भाद्र ९, २०८०
काठमाडौँ । ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा...
बक्यौता तिर्नु पशुपति क्षेत्र विकास कोषको आग्रह
भाद्र ९, २०८०
काठमाण्डौ । मङ्लवारसम्म बक्यौता बुझाउन पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । पशुपति क्षेत्र विकास कोषको देवउद्यान, गौशालाले तिर्नुपर्ने बाँकी बक्यौता मंगलबारसम्म तिर्न आग्रह गरेको हो । पटक...
बलानको बाढीले तटबन्ध नै बगायो, बेल्ही गाउँ असुरक्षित
भाद्र ९, २०८०
गोलबजार । बिहीबार रातिदेखि परेको अविरल वर्षापछि बलान नदीमा आएको बाढीले बेल्हीमा तटबन्ध नै बगाएको छ । बलान बिहुल गाउँपालिका–४ बेल्ही टोललाई नदीबाट सुरक्षित बनाउन लगाइएको तटबन्ध र स्पर...
नारायणगढ–मुग्लिन सडकमा कुनै समस्या छैन
भाद्र ९, २०८०
काठमाण्डौ । पहिरोका कारण बन्द भएको पृथ्वीराजमार्ग खुलेको छ । चितवनको नाग्दी खोला नजिकै पहिरोका कारण बन्द भएको पृथ्वीराजमार्ग खुलेको हो । शुक्रबार बेलुका पौने ७ बजेतिर खसेको पहिरोले...
नेपाल प्रहरीको अपिल सुन तस्करीका सूचना दिन अनुरोध
भाद्र ८, २०८०
काठमाण्डौ । कसैसँग सुन तस्करीका सूचना भए उपलब्ध गराउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपिल गरेको छ ।कार्यालयमै पुगेर पनि सूचना, तथ्य वा प्रमाण उपलब्ध गराउन सकिने...
उद्यमी कृषकलाई सहुलियतपूर्ण ऋण प्रवाह गर्ने
भाद्र ८, २०८०
दोलखा । उद्यमी कृषकलाई बैंकले सहुलियतपूर्ण ऋण प्रवाह गर्ने भएका छन्। दोलखाका मेलुङ र तामाकोसी गाउँपालिकाले पालिकाभित्र रहेका उद्यमी कृषकहरूलाई सहुतियतपूर्ण ऋण प्रवाह गर्ने भएका हुन । पालिकाले हिमालयन,...
प्रति विद्यालय ५ लाख बजेट विनियोजन
भाद्र ८, २०८०
काठमाडौं । सरकारले प्रति विद्यालयलाई ५ लाख बजेटको व्यवस्था गरेको छ। सरकारले पढ्दै कमाउँदै कार्यक्रमका लागि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले प्रति विद्यालयलाई ५ लाख बजेट स्वीकृत गरेको हो ।...
लगानी बोर्डको ५५औं बैठकद्वारा चारवटा जलविद्युत् परियोजनाका लागि ३६ अर्ब भन्दा बढीको लगानी स्वीकृत
भाद्र ८, २०८०
काठमाडौं । ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । लगानी बोर्डले चारवटा जलविद्युत् परियोजनाका लागि उक्त लगानी स्वीकृत गरेको हो । शुक्रबार प्रधानमन्त्री एवं लगानी...
<
1
…
360
361
362
363
364
365
366
…
802
>