कांग्रेस जिल्ला सभापतिहरुको भेलामा १४ बुँदे प्रतिवद्धता पारित
काठमाडौं । १४ बुँदे प्रतिवद्धता पारित गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सकिएको छ । ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने प्रतिबद्धता जनाउदै काँग्रेस जिल्ला सभापतिहरुको भेला सकिएको हो ।...