सहकारी सञ्चालकको बैंक खाता, सम्पत्ति तथा पासपोर्ट रोक्का गर्न सिफारिस
काठमाडौं । अहिले समस्या देखिएका सहकारीका सञ्चालकको बैंक खाता, अचल सम्पत्ति तथा पासपोर्ट रोक्का गर्न सहकारी समस्या समाधानसम्बन्धी कार्यदलले सिफारिस गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय योजना आयोगका...