चिडियाखानाका जनावरको आकृति काष्ठकलामा
काठमाण्डौ । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा रहेका जनावरको आकृति काष्ठकलामा उतारिएको छ । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले कछुवा, हात्तीको टाउको, गोही, लाटोकोसेरो र चिलको चित्र काठमा उतारिएको...