२ श्रावण २०८३, शनिबार /
Jul 18, 2026
युनिकोड
२ श्रावण २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो
|
सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी
|
नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर
|
ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा
|
बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह
|
बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
|
वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ
|
रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
अरुण तेस्रोमा कार्यरत एक मजदुरको ढुङ्गा खसेर मृत्यु, दुई घाइते
बैशाख २०, २०८०
सङ्खुवासभा । निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर...
दुई हजार हेक्टर वन डढेलोमा खरानी
बैशाख २०, २०८०
गुल्मी । सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ । डढेलोबाट साना बिरुवा, पातपतिङ्गर,...
दार्चुला हिमपहिरोमा बेपत्ता भएकाको पहिचान खुल्यो
बैशाख २०, २०८०
दार्चुला । हिमपहिरोमा परी बेपत्ता भएकाको पहिचान खुलेको छ। मंगलबार व्याँस गाउँपालिका–१ भोलिन भन्ने स्थानमा हिमपहिरोमा परेर ७ जनाको सकुशल उद्दार गरिएको छ भने ५ जना अझै बेपत्ता छन्...
सरुवा भएर आएका कर्मचारीलाई हाजिर गर्न रोक, कानेपोखरी प्रशासकीय प्रमुखविहीन
बैशाख १९, २०८०
विराटनगर। सरुवा भएर आएका कर्मचारीलाई हाजिर गर्न रोकेपछि मोरङको कानेपोखरी गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रुपमा...
यार्सागुम्बा टिप्न गएकी महिला हिमपहिरोमा बेपत्ता
बैशाख १९, २०८०
बझाङ । हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् । सुर्मा गाउँपालिका १ मा सोमबार राति हिमपहिरो जाँदा पुरिएर ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालयले जनाएको...
एमाले सांसद कोइरी प्रतिनिधि सभा सदस्यबाट निलम्बित
बैशाख १९, २०८०
काठमाडौँ । प्रतिनिधि सभा सदस्यबाट एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । प्रतिनिधि सभा नियमावलीको नियम २ सय ४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधि सभा...
सरकार र सम्बन्धित निकायहरुले मागहरु पूरा नगरेको भन्दै चिकित्सकहरु आन्दोलनमा
बैशाख १९, २०८०
काठमाडौं । भर्ना प्रक्रियामाबिरुद्ध चिकित्सकहरुले मंगलबार शान्तिपूर्ण प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा आयोगले एमडी(एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियामा बारम्बार आक्रमण गरेको चिकित्सकहरूले...
नेपालीलाई भुटानी शरणार्थी बनाएको आरोपमा पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ
बैशाख १९, २०८०
काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार...
युरोपमा नेपाल चिनाउने कार्यक्रम
बैशाख १९, २०८०
बार्सिलोना । स्पेनमा रहेका नेपालीहरुले आइतबार पर्यटकीय सहर बार्सिलोनामा मिनी नेपालको झल्को दिएका छन् । विश्व प्रसिद्ध रोमन क्याथोलिक गिर्जाघर अगाडि विभिन्न भेषभूषामा सजिएका उनीहरुको नृत्यले विदेशीहरुको ध्यान केन्द्रित...
एमाले बागमतीका युवा नेता घिमिरे होटलमा अर्धचेत अवस्थामा भेटिए
बैशाख १९, २०८०
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे जमलको होटल कैलाशमा अर्धचेत अवस्थामा भेटिएका छन् । विष खाएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले उद्धार गरेर वीर अस्पताल...
अदुवा खेतीमा लागेका विद्यार्थी पढ्दै कमाउँदै
बैशाख १९, २०८०
तनहुँ । आँबुखैरेनीका विद्यार्थीले अदुवा खेतीको सुरुआत गरेका छन् । दुई रोपनी जग्गामा एक सय ७५ किलो अदुवा र एक सय ६५ किलो हलेदो रोपेका छन् । आफैले बारी...
मोटरसाइकलको ठक्करबाट मृत्यु भए पछि अरनिको राजमार्ग ठप्प
बैशाख १९, २०८०
काभ्रेपलाञ्चोक । काठमाडौँतर्फ आउँदै गरेको बा ६३ प २७२ नंको मोटरसाइकलले बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ...
चार करोडबढी क्षतिपूर्तिको फैसला, ‘मानव तस्करी’ अभियोगमा दम्पतीलाई सजाय
बैशाख १९, २०८०
काठमाडौं । दुई नेपाली कामदारलाई वर्षौंसम्म मानसिक–शारीरिक प्रताडना दिएको र मानव तस्करी गरेको अभियोगमा फिनल्यान्डको स्थानीय अदालतले नेपाली दम्पतीलाई सजाय सुनाएको छ । हेलसिन्कीस्थित नेपाली रेस्टुरेन्ट प्रवर्द्धनमा सक्रिय र गैरआवासीय...
नेपाल–चीन व्यापारिक तातोपानी नाका दुईतर्फी सञ्चालन हुदै
बैशाख १९, २०८०
काठमाडौं । नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालन हुने भएको छ । आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने रोकिएको छ । ‘द्विदेशीय सहमतिअनुसार...
सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति
बैशाख १८, २०८०
काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति भएको छ । सोमबार उपप्रधान एवं रक्षा र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काबीच वार्ता...
रास्वपाले सरकारमा जाने नजाने शुक्रबार निर्णय गर्ने
बैशाख १८, २०८०
काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकले निर्णय गर्ने जनाएको छ । सरकारमा जाने कि प्रतिपक्षमा बस्ने भन्नेबारे शुक्रबारको बैठकले निर्णय गर्ने सोमबार...
<
1
…
393
394
395
396
397
398
399
…
794
>