पत्रकारिता भित्रका समस्या समाधान गर्न प्रतिबद्ध छुः सञ्चारमन्त्री शर्मा
काठमाडौं। कानुनको प्रभावकारी कार्यान्वयन र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । आठौँ राष्ट्रिय पत्रकारिता...