११ भाद्र २०८३, बिहीबार /
Aug 27, 2026
युनिकोड
११ भाद्र २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता
|
बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह
|
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति
|
प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
|
भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार
|
चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी
|
भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज
|
बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
माओवादी केन्द्रको नयाँ निर्णय, अब मन्त्री भेट्न पेरिसडाँडा धाउनु पर्ने
चैत्र २९, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई भेट्न अब सिंहदरबार धाउन नपर्ने निर्णय गरिएको छ । नयाँ वर्षदेखि माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुसँग केन्द्रीय कार्यालय पेरिसडाँडा मात्रै भेट्ने व्यवस्था...
प्यानलसहित उद्योग वाणिज्य महासंघको निर्वाचन राेचक बन्दै
चैत्र २९, २०७९
काठमाडौं । नयाँ कार्यसमिति २०८०–२०८३ चयनका लागि नेपाल उद्योग वाणिज्य महासंघको मतदान सुरु भएको छ । प्रज्ञाभवन कमलादीमा सुरु भएको मतदानमा कुल १९५३ मतदाता सहभागी भएका छन् । निर्वाचनमा...
भक्तपुर अस्पताल सेवामा पनि उत्कृष्ट
चैत्र २९, २०७९
भक्तपुर । बागमती प्रदेशमा नै भक्तपुर अस्पताल उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन...
ढाका कुमार दुई करोडको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्दै
चैत्र २९, २०७९
काठमाडौं । प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको दुई करोडको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय गर्ने भएको छ । पार्टीको अनुशासन आयोगले छानबिन गरी प्रतिवेदन बुझाएकोले आज...
प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मतपत्र छपाइ कार्य सम्पन्न
चैत्र २९, २०७९
काठमाडौं । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी बैशाख १० गते आइतबार हुने निर्वाचनका लागि मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र...
श्रीलंकामा अप्रील २५ को लागि तय भएको स्थानीय निर्वाचन स्थगित
चैत्र २९, २०७९
ऐजेन्सी । आर्थिक संकटका कारण श्रीलंकामा अप्रील २५ मा हुन लागेको स्थानीय निर्वाचन स्थगित भएको छ । यहि अप्रील २५ मा हुन लागेको स्थानीय निर्वाचन आर्थिक संकटका कारण अनिश्चित...
धरानका मेयर हर्क राईले किन पठाए राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र
चैत्र २९, २०७९
काठमाडौँ । श्रमदानमा सहभागी हुन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएका छन् । श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र...
उद्योग बाणिज्य महासंघको ६४ सदस्यीय कार्यसमितिका लागि आज निर्वाचन हुँदै
चैत्र २९, २०७९
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । मंगलबारबाट सूरु महासंघको ५७औं साधारण सभाले महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुन लागेको हो ।...
कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु
चैत्र २९, २०७९
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । राति भएको उक्त दुर्घटनामा एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।...
उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनका लागि चुनाव हाेमिदै
चैत्र २८, २०७९
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा काठमाडौंमा सुरु भएको छ । साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्ने बताइउको छ । साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र...
भरतपुर विमानस्थल विस्तार हुँदै, सेनालाई अन्यत्र व्यवस्थापन
चैत्र २८, २०७९
चितवन । साठी वर्षपछि चितवनको भरतपुरस्थित भरतपुर विमानस्थल स्तरोन्नतिसँगै विस्तार हुने भएको छ। हाल रहेको एक हजार दुई सय मिटर धावन मार्गलाई विमानस्थलको उत्तर–पश्चिमतर्फ ४१२ मिटर विस्तार गर्ने योजना...
नयाँ वर्षबाट गुट्खा, खैनी र चुरोट निषेध
चैत्र २८, २०७९
विराटनगर । नयाँ वर्ष अर्थात वैशाख १ गतेदेखि विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलहरूमा धुम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायत सामाग्रीको सेवन गर्न निषेध गर्ने भएको छ। नगरलाई सफा, सुन्दर, व्यवस्थित र...
नेपालमा काेराेना संक्रमण बढ्न थाल्याे, सोमबार एकै दिन १ सय २४ जनामा संक्रम
चैत्र २७, २०७९
काठमाडौं पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको छ । सोमबार एकै दिन नेपालमा १ सय २४ जना कोभिड–१९ का संक्रमित भेटिएपछि कोरोना सक्रमण तीव्ररुपमा फैलिएको देखिएको हो । दैनिक...
के सिंहदरबार भ्रष्टाचारको अखाडा हो ? के भन्छन् सांसदहरु ?
चैत्र २७, २०७९
काठमाडौँ । सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले सत्तारुढ दलका नेताहरुले सिंहदरबारलाई भ्रण्टाचारको अखाडा...
पाचौं दिनसम्म करिब २ करोड कारोवार
चैत्र २७, २०७९
भक्तपुर । नयाँवर्ष २०८० साल तथा भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राको अवसर पारेर ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ जारी छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर...
सिंहदरबारको फोहोर नउठाउँनुमा मेयर शाहले देखाए १४ कारण
चैत्र २७, २०७९
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउने १४ कारण देखाएका छन् । सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु परेकाले १४ कारण देखाउँदै महानगरले सिंहदरबारको...
<
1
…
410
411
412
413
414
415
416
…
803
>