११ भाद्र २०८३, बिहीबार /
Aug 27, 2026
युनिकोड
११ भाद्र २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता
|
बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह
|
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति
|
प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता
|
भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार
|
चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी
|
भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज
|
बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
प्रधानमन्त्री प्रचण्डले भ्रमण रद्द गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी दोहा जाँदै
फाल्गुन १९, २०७९
काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको राजधानी दोहा जाँदैछन् । अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन साँझ दोहा प्रस्थान गर्ने सचिवालयले जनाएको छ...
रात्रिकालीन उडान सफल भएपछि पोखराबासीमा खुसीयाली
फाल्गुन १९, २०७९
पोखरा । हवाई दुर्घटनापछि सुस्ताएको पोखराको हवाई उडान विस्तारै गति लिन थालेको छ । सेती खोँचमा यती एयरलाइन्सको विमान माघ १ मा दुर्घटनापछि हवाई यात्रुको चाप ५० प्रतिशत घटेको...
पत्नी गौरीविरुद्ध उजुरी परेपछि शाहरूख तनावमा
फाल्गुन १९, २०७९
एजेन्सी । बलिउड सुपरस्टार शाहरूख खानकी पत्नी गौरी खानविरुद्ध प्रहरीमा उजुरी परेको छ । गौरी फिल्म निर्माता तथा चर्चित डिजाइनरसमेत हुन् । उत्तर प्रदेशको राजधानी लखनऊमा एक व्यक्तिले गौरीसहित तीन जनाविरुद्ध...
किन बढ्यो एलपी ग्यासको मूल्य ?
फाल्गुन १९, २०७९
काठमाडाैं । भारतबाट एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपालमा मूल्य नघट्ने भएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य नघट्ने जानकारी...
भारतमा अमेरिकी र रूसी विदेशमन्त्रीको भेट
फाल्गुन १९, २०७९
एजेन्सी । रुसी विदेशमन्त्री सर्गेइ लाभारोभ र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन बीच नयाँ दिल्लीमा भेट भएको छ । दिल्ली आएका दुई विदेशमन्त्रीबीच बैठकको उद्घाटन समारोहपछि साइडलाइमा भेट भएको हो...
धर्मको व्यापार, स्वार्थपूर्ण सिन्डिकेटमा संचालित मोक्षधाम
फाल्गुन १८, २०७९
दैवि शक्ति, परमात्मा अथवा अदृश्य शक्तिमा गरिने विश्वासलाई धर्म भनिन्छ । नैतिक आचरण, व्यवहरार, मूल्य तथा मान्यता, सङ्घ संस्था, तथा पुरातन बिधिहरू यसमा जोडिन्छिन् । आस्था अथवा विश्वास जस्ता...
पानीको प्राकृतिक स्रोत खोजी गर्न आह्वान (भिडियो सहित)
फाल्गुन १८, २०७९
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ५ मा अवस्थित कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिका अध्यक्ष श्रीकृष्ण बासुले खानेपानीका लागि प्राकृतिक स्रोतको खोजी गर्न सम्बन्धीत निकायलाई आह्वान गरेका...
राप्रपाले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लियो
फाल्गुन १८, २०७९
सुर्खेत । कर्णाली सरकारलाई दिएको समर्थन राष्ट्रिय प्रजातन्त्र पार्टीले फिर्ता लिएको छ। मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले फिर्ता लिएको जानकारी गराएकी हुन्।...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल
फाल्गुन १८, २०७९
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेपछि रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा राति ८ बजेर ४५ मिनेटमा उक्त जहाज अवतरण...
‘प्रेमा अहिलेसम्म बनेका प्रेमकथाभन्दा फरक छ’
फाल्गुन १८, २०७९
काठमाडौं । त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘प्रेमा’ चैत १७ अर्थात मार्च ३१ बाट रिलिज हुँदैछ । गोविन्द सिंह भण्डारी निर्देशित फिल्म प्रमुख कलाकारहरु शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठ...
प्रदेश नामाकरण गरेको उपलक्ष्यमा कोशी प्रदेशमा सार्वजनिक बिदा
फाल्गुन १८, २०७९
काठमाडौं । कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको बुधबार बसेको बैठकले प्रदेश नामाकरणको खुशियालीमा बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । बुधबार बसेको...
फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल आए
फाल्गुन १७, २०७९
काठमाडौं । सन् २०२३ को फेब्रुअरीमा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार २...
पूर्वमन्त्री गुरुङ र न्यौपाने भ्रष्टाचारी ठहर
फाल्गुन १७, २०७९
काठमाडौं । मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ सहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । ५ जनाले आरोपबाट सफाइ पाएका छन् । पूर्वमन्त्री गुरुङसहित तत्कालीन...
सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा दिन थालियो
फाल्गुन १७, २०७९
खोटाङ । भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई राष्ट्रिय भूमि आयोगको कार्यालय खोटाङले जग्गा दिन थालेको छ । हालसम्म जग्गा प्राप्तिका लागि सात सय ७९ भूमिहीनले निवेदन दिएको...
एमाले र कांग्रेस दुवै प्रतिपक्षी बेञ्चमा बस्ने
फाल्गुन १७, २०७९
काठमाडौं । आजको प्रतिनिधसभा सभा बैठकमा एमाले र कांग्रेस दुवै प्रतिपक्षी बेञ्चमा बस्ने भएका छन् । प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएको...
उपनिर्वाचनमा भाग लिन दर्ता भए १८ दल दर्ता
फाल्गुन १६, २०७९
काठमाडौँ । २०८० बैशाख १० गते चितवनमा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएका छन् । चितवनको क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता...
<
1
…
425
426
427
428
429
430
431
…
803
>