१४ जेष्ठ २०८३, बिहीबार /
May 28, 2026
युनिकोड
१४ जेष्ठ २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
प्राकृतिक स्रोत र साधनकाे सही उपयोगले नेपाल समृद्ध बन्छ: सोमप्रसाद पाण्डे
|
नेपाल प्रहरीमा १६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस
|
एआई उछालले चिप कम्पनीका शेयरमा वृद्धि, एशियाली बजारमा मिश्रित कारोबार
|
सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध, पाँच गाउँपालिकाको यातायात प्रभावित
|
इरानसँग सम्झौता नभए पुनः आक्रमण हुनसक्ने ट्रम्पको चेतावनी
|
पाँचथरको च्याङथापूका २६ घर पहिरोको उच्च जोखिममा
|
रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धान सिफारिस, मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक
|
म्याग्दीको जलजलामा ‘गोठस्टे’ सुरु, पर्यटकका लागि नयाँ हिमाली अनुभव
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
मोटरसाइकल दुर्घटना हुँदा दाङमा सशस्त्र प्रहरीका २ जनाको मृत्यु
आश्विन २२, २०७९
दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन्...
तथ्यांक संकलन कार्यमा सरकारको अनिवार्य अनुमति लिनु पर्ने
आश्विन २२, २०७९
काठमाडौं । राष्ट्रियस्तरको अनुमान र विवरण खुल्ने गरी तथ्यांक संकलन तथा प्रकाशनका लागि सरकारको अनुमति लिनुपर्ने भएको छ । गत भदौ २८ मा प्रमाणीकरण भएर कार्यान्वयनमा आएको ‘तथ्यांक ऐन, ०७९’...
गठबन्धन सिट बाँडफाँटको अन्तिम चरणमा
आश्विन २२, २०७९
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको अन्तिम चरणमा पुगेको छ । पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पाटी (जसपा) बाहिरिएको छ ।...
चौथो दिन पनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी
आश्विन २२, २०७९
काठमाडौं । आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ । नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन...
नेपाल भियतनामसँग ५–० ले पराजित
आश्विन २२, २०७९
काठमाडौं । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेसँगै नेपाल बाहिरिएको छ। नेपाल भियतनामसँग ५–० ले पराजित भयो । आयोजक भियतनामलाई जित दिलाउन कोङ फुओङ,...
कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद हुन सक्ने कानुनी प्राव्धान
आश्विन २२, २०७९
काठमाडौं । अदालत खुलेपछि मात्र नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेसँग बयान हुने भएको छ । जाहेरी दर्ता भएको एक महिनापछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...
मनास्लुबाट दुई इजरायलीसहित आठ जनाको सेनाले ग¥यो उद्धार
आश्विन २२, २०७९
काठमाडौं । अबिरल वर्षाका कारण गोरखाको मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र छ नेपालीको नेपाली सेनाले उद्धार गरेको छ। इजरायली नागरिक ओरी...
प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता
आश्विन २१, २०७९
काठमाडौँ, । प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता...
बाढीको प्रभावः वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द
आश्विन २१, २०७९
कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ । खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो...
नेपालभाषा साहित्य तःमुज्याको भव्य सम्मेलन आज, भोलिसम्म चल्ने सम्मेलनको दिउसो उद्घाटन
आश्विन २१, २०७९
भक्तपुर । प्रत्येक वर्ष दसैंको अवसरपारी हुँदै आएको नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन)को आज उद्घाटन हुदैछ । असोज २१ र २२ गते दुई दिन सम्मेलनको आयोजना गरिएको छ ।...
भारतमा सशस्त्र प्रहरीका असई मृत फेला
आश्विन २१, २०७९
सप्तरी । सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) भारतमा मृत फेला परेका छन् । भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको...
सतर्कता अपनाउन विभागको आग्रह,बाढी पहिरोको जोखिम कायमै
आश्विन २१, २०७९
काठमाडौं । देशभर भएको वर्षाका कारण विभिन्न ठाउँमा बाढी र पहिरो जानुका साथै उच्च जोखिम समेत बढेको छ । एक सातादेखि अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र...
मस्तिष्क क्यान्सरबाट गायक प्रमोद पाण्डेको निधन
आश्विन २१, २०७९
काठमाडौं । मस्तिष्क क्यान्सरबाट पीडित वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको हिजो ५९ वर्षको उमेरमा काठमाडौंस्थित निवासमा निधन भएको हो । २०३९ सालदेखि रेडियो नेपालमा गाउन...
कुभिण्डो जात्रा
आश्विन २१, २०७९
काठमाडौं । हरेक वर्ष विजया दशमी टीकाको भोलि पल्ट एकादशीको दिन भूईफसी पालेगु जात्रा (कुभिण्डो काट्ने जात्रा) मनाईने चलन छ । कुटु थरका गुठीयारले लायकूबाट विभिन्न भाला, तरबार बोकेर...
पहिरोमा पुरिएर चन्द्रागिरि एकै परिवारका ३ जनाको मृत्यु
आश्विन २१, २०७९
काठमाडौं । चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको...
बालकोट केपीसंग बार्गेनिङ्ग गर्दै उपेन्द्र यादव
आश्विन २१, २०७९
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भागबण्डा नमिलेपछि जसपा बाहिरिएको बुझिएको छ । गठबन्धनबाट...
<
1
…
474
475
476
477
478
479
480
…
782
>