भोटका लागि पुल बनाउन छुः देउवा
काठमाडौं । सुदूरपश्चिम विकासको प्राथमिकतामा आफ्नो एजेण्डा रहेको नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको...