यूकेमा नेपाली नर्स पठाउन ‘प्रोटोकल’ बनाउने कार्य अन्तिम चरणमा
काठमाडौं । नेपाली स्वास्थ्यकर्मीलाई यूकेमा रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएसँगै त्यसलाई कार्यान्वयन गर्ने प्रोटोकल बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । उक्त प्रोटोकलको मस्यौदामा स्वास्थ्यकर्मीको छनोट, उनीहरूको प्रस्थापन,...