सिँचाइको मात्रै उचित ढङ्गले व्यवस्थापन गर्नुपर्छ : मन्त्री भुसाल
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुपर्ने बताएकी छन् । शुक्रवार काठमाण्डौमा भएको कार्यक्रममा मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई...