१४ जेष्ठ २०८३, बिहीबार /
May 28, 2026
युनिकोड
१४ जेष्ठ २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
नेपाल प्रहरीमा १६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस
|
एआई उछालले चिप कम्पनीका शेयरमा वृद्धि, एशियाली बजारमा मिश्रित कारोबार
|
सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध, पाँच गाउँपालिकाको यातायात प्रभावित
|
इरानसँग सम्झौता नभए पुनः आक्रमण हुनसक्ने ट्रम्पको चेतावनी
|
पाँचथरको च्याङथापूका २६ घर पहिरोको उच्च जोखिममा
|
रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धान सिफारिस, मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक
|
म्याग्दीको जलजलामा ‘गोठस्टे’ सुरु, पर्यटकका लागि नयाँ हिमाली अनुभव
|
पाँचथरको च्याङथापूमा पहिरोको त्रास, २६ घर उच्च जोखिममा
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
नौतीमा ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण
श्रावण १६, २०७९
काभ्रेपलाञ्चोक, । पनौती नगरको पशुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फेला परेको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बङ्गुरमा देखिएको नगरपालिका कार्यालयले जनाएको...
भक्तपुरमा सङ्क्रमितको सङ्ख्या बढ्यो
श्रावण १६, २०७९
भक्तपुर । भक्तपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागेको छ । स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आइतबार साँझसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३८ पुगेको छ । गत असार १६ गते...
काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला
श्रावण १६, २०७९
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।काभ्रेस्थलीको पदमसालमा घर बनाएर बसेका गोरखा भीमसेन थापा गाउँपालिका–६ का ४१ वर्षीय दिनेश...
अमेरिकाकोे धम्कीलाई ‘महान सामुद्रिक शक्ति’ ले ध्वस्त पार्ने पुटिनको चेतावनी
श्रावण १६, २०७९
काठमाडौं । अमेरिकी प्रभुत्वको सामना गर्न रुस ‘महान सामुद्रिक शक्ति’ बन्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । नौसेना दिवसको अवसरमा सेन्टपिटरर्सबर्गमा आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुस महान...
कास्की पहिरोमा १ जनाको मृत्यु, २ जना घाइते
श्रावण १६, २०७९
कास्की । पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गएराति १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा...
सवारी मर्मतको नाममा ६३ लाख सकियो, इन्धनमा मात्रै ८६ लाख खर्च
श्रावण १६, २०७९
विराटनगर । विराटनगर महानगरपालिकाले मृतकका नाममा १६ लाखबढी सामाजिक सुरक्षा भत्ता भुक्तानी गरेको पाइएको छ । महालेखा परीक्षक कार्यालयले जारी गरेको आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदनमा यस्तो खुलासा...
गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या
श्रावण १६, २०७९
रुपन्देही, । गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र...
पहिराले घर पुरिँदा एकको मृत्यु, एक घाइते
श्रावण १६, २०७९
कास्की, । पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय...
राजकुवा संरक्षणमा जुटे ज्यामरुककोटवासी
श्रावण १५, २०७९
गलेश्वर, । म्याग्दीको ज्यामरुककोटस्थित सात्लेपानीको राजकुवा संरक्षणमा ज्यामरुककोटवासी जुटेका छन् । बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५०० वर्ष पुरानो राजकुवाको संरक्षण, मर्मत र सरसफाइका लागि स्थानीयवासीले...
ब्राजिलका लागि राजदूत नियुक्त
श्रावण १५, २०७९
काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूतमा निर्मलराज काफ्लेलाई आज नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२...
मन्त्रालयले समन्वय नगरी सरुवा गरेर पठाएकाले प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता
श्रावण १५, २०७९
म्याग्दी । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की...
भारतीय नम्बर प्लेटका गाडीले ट्राफिक व्यवस्थापनमा समस्या
श्रावण १५, २०७९
सिन्धुली । सिन्धुलीमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । भारतीय नम्बर प्लेटका गाडीका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको हो । साउनदेखि नेपालका तीर्थ स्थलहरुमा भारतबाट आउने भारतीय नम्बर प्लेटका...
खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर छ रेक्टर स्केलको भूकम्प
श्रावण १५, २०७९
काठमाडौँ, । खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘खोटाङको...
लुटपाटको नाटक रच्ने आफैँ फन्दामा
श्रावण १५, २०७९
महोत्तरी, । आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट...
चन्द्रागिरिमा ‘घरदैलो नर्स सेवा’
श्रावण १५, २०७९
काठमाडौँ, । चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ । सो सेवाले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, फरक क्षमता...
मङ्गलबारसम्म वर्षाको सम्भावना
श्रावण १५, २०७९
काठमाडौँ, । आगामी मङ्गलबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी मङ्गलबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम...
<
1
…
504
505
506
507
508
509
510
…
782
>