उत्तर र दक्षिणतर्फका सबै सीमा नाकाहरू बन्द गर्ने तयारी
काठमाडौं । विश्वव्यापी कोभिड–१९ कोरोना भाइरसको त्रास बढ्दै जाँदा नेपाल भित्रन नदिन सरकारले कार्यालयहरू बन्द गर्ने तयारी गरेको छ । अदालत, विद्यालय, महाविद्यालयहरू बन्द भइसकेका छन् भने सरकारले अत्यावश्यक...