१८ भाद्र २०८३, बिहीबार /
Sep 3, 2026
युनिकोड
१८ भाद्र २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि
|
बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’
|
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’
|
सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी
|
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी
|
हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो
|
मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी
|
बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
बसको ठक्करबाट बालाजुमा २ जना पैदलयात्रीको मृत्यु
फाल्गुन ५, २०७८
काठमाडौं । बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । गंगा हल अगाडिको सडकमा आज बिहान बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।...
मेलम्चीका दुई वडामा १०४ गलैँचा बुन्ने बालश्रमिक
फाल्गुन ५, २०७८
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैँचा बुन्ने बालमजदुर भेटिएका छन् । यसमा १०० बालिका र चार बालक रहेका छन् । महिला आत्मनिर्भरता केन्द्रले...
जनकपुरदेखि पोखरा हवाई उडानको तयारी
फाल्गुन ५, २०७८
जनकपुर । जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी...
नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु हुने
फाल्गुन ५, २०७८
काठमाडौं । जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ । विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्ना वैशाख महिनामा...
दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
फाल्गुन ५, २०७८
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ । २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि फागुन ५ गते विहिबार देखि...
याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन हानको माग
फाल्गुन ४, २०७८
काठमाडौँ । होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ । हानका...
सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै
फाल्गुन ४, २०७८
काठमाडौँ । नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र...
बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र : प्रदेश प्रमुख परियार
फाल्गुन ४, २०७८
कर्णाली प्रदेश । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताउनुभएको छ । प्याराग्लाडिङ उडान भर्ने क्षेत्रमा पुग्नुभएका उहाँले ऐतिहासिक महत्व...
दिक्तेलमा बाल उद्यान सञ्चालनमा
फाल्गुन ४, २०७८
दिक्तेल । दिक्तेल बजारस्थित रत्नपार्कमा निर्माण गरिएको सपिङ कम्प्लेक्स तथा बाल उद्यान सञ्चालनमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयसँगको...
मस्कले बेचे ५ दशमलव ७ बिलियन डलरको शेयर
फाल्गुन ४, २०७८
न्युयोर्क । एलन मस्कले गत वर्ष टेस्लाको ५.७ बिलियन डलरको शेयर परोपकारी संस्थालाई दान गरेको खुलासा भएको छ । गत वर्ष १९ नोभम्बरदेखि २९ नोभेबरसम्म यो दान गरेको युएस...
प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेवलको संकेत, एमाले अवरोध कायमै
फाल्गुन ४, २०७८
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल हुन सक्ने अनुमान गरिए पनि बैठकको कार्यसूचिमा परेको छैन । बैठक अघि कार्यब्यवस्था...
ओरालो लाग्यो कोरोना संक्रमण
फाल्गुन ३, २०७८
काठमाडौं । मंगलबार नेपालमा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २५६ पीसीआर र २ हजार ८३९ एन्टिजेन परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...
अब मोवाइलमा टिकट छ भनेर ढुक्क नहुनुहोस्,प्रिन्ट गरेर साथमै लैजानुहोस्
फाल्गुन ३, २०७८
काठमाडौं । नेपाल भित्रै यात्रा गर्ने यात्रीले अब मोवाइलमा टिकट देखाएर छिर्न नपाउने भएका छन् । विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो ।...
सकेट बम भेटिदा सोलुखुम्बुमा स्थानीयलाई सुरक्षित स्थानमा सारियो
फाल्गुन ३, २०७८
सोलुखुम्बु । सोलुको सोलुदूधकुण्ड नगरपालिका–२ बेनीमा सकेट बम फेलापरेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारएको छ । बम फेला परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रशासन कार्यालय सोलुले जनाएको हो । द्वन्द्वकालीन...
फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान हुने
फाल्गुन ३, २०७८
काठमाण्डौ । फागुन ६ गतेदेखि १५ गतेसम्म भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) हुने भएको छ । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले...
एमसीसी अघिबढाउन कांग्रेस संसदीय दलको बैठक बस्दै
फाल्गुन ३, २०७८
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बैठक बस्न लागेको हो । बैठकमा अमेरिकी अनुदानसम्बन्धी सम्झौता...
<
1
…
599
600
601
602
603
604
605
…
804
>