सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन
काठमाण्डौ । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइन सञ्चालनमा आएको हो ।...