युवाको मोटरसाइकल र्याली
काठमाडौं । संसद् विघटन विरुद्ध युवाहरुले मोटरसाइकल र्याली निकालेका छन् । प्रचण्ड–माधव पक्षको जनसंगठनहरुले भृकुटीमण्डपबाट र्याली निकालेर बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको छ...