विद्यार्थी पक्राउ गरेको घटनाप्रति नेक्राविसंघको निन्दा, रिहा गर्न माग
३० बैशाख २०७७ काठमाडाैं । कोरोना भाइरसबाट विश्व आक्रान्त भइरहेको बेला भारतले नेपाली भूमि गुन्जी–लिपुलेकमा निर्माण गरेको सडकको विरोधमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालमजदुर किसान पार्टी...