अलपत्र नेपालीको पिर कस्ले सुन्ने ?
हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा विदेशी रेमिटान्सले समेटेको छ । युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नु पर्ने, स्वदेशमै ठूलाठूला उद्योग, कलकारखाना खोल्नु पर्ने, नेपाल भित्रको असिमित जलसंपदाको उपयोग, दक्ष जनशक्ति स्वदेशमै...