२७ असार २०८३, शनिबार /
Jul 11, 2026
युनिकोड
२७ असार २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो
|
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
|
बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
|
बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार
|
बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था
|
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा
|
गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन
|
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
विचार/ब्लग
अब कर्णालीले सिंहदरवारकाे मुख ताक्न पर्दैन, कर्णालीबासी सक्षम छाैं : मन्त्री रावल
भाद्र २७, २०७७
कोरोना भाइरसको संक्रमण (COVID-19) महामारीले विश्व त्राहिमाम बनेको बेला नेपालमा पनि संक्रमण समुदायस्तरमा फैलिँदै गएको छ । लकडाउन, निषेधाज्ञा, कफर्यु लगायतका नियन्त्रणका नीति अवलम्वन गर्दापनि संक्रमण झन् झन् फैलिरहेको...
महामारीको विश्वव्यापी प्रभाव, नेपालमा राजनीतिः बुझाई तथा व्यवहार
भाद्र २२, २०७७
‘देश र जनताको विकास तथा संरचना निर्माणको नाउँमा राज्यकोषको ब्रम्हलुट गर्ने र जनतालाई गुणस्तरीय सेवा दिन नसक्नेहरुबाट उत्पादनका साधनहरुको सामाजिकीकरण गर्ने र व्यक्तिगत स्वामीत्वको अन्त्य गर्ने आशा गर्नु आकाशको...
नालापानीको सवक कालापानीमा दिन हरदम तयार छौं : तामाङ
भाद्र २, २०७७
यहाँलाई कैलाश खबरमा स्वागत छ । धन्यवाद ! के गरेर बसिरहनु भएको आज भोलि ? जनताको सेवामा नयाँढंगले कसरी काम कसरी गर्न सकिन्छ भनेर खोजीनीति गरिरहेको छु । त्यो...
कोरोना राजनीति, विकास निर्माण र नेपाली नागरिक
श्रावण ३२, २०७७
कोरोना भाइरसले विश्वभरमा करीब २,१६,१५,३३४ जनालाई संक्रमण गरी ७,६८,९६९ जनाको अस्तित्व नामेट गराएको छ । नेपालमा कूल संक्रमितको संख्या २६,०१९ र मृतकको संख्या १०२ जना रहेको यो आलेख तयार...
यथास्थितिमा गरिएको महाधिवेशनले कांग्रेसलाई फरक त पार्ला देश र जनतालाई ?
श्रावण ३१, २०७७
यतिबेला मुलुकको राजनीति कठिन मोडमा उभिएको छ । कठिन यस अर्थमा मुलुक सङ्घीय ढाँचामा बदलिएपछि संविधान अनुसार तीन तहको निर्वाचन सम्पन भई झन्डै झन्डै दुई तिहाई बहुमत प्राप्त तत्कालिन...
स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाएर जीवनयापनसंगै अब व्यवसाय पनि संचालन गर्नु पर्छ : उपाध्यक्ष शाह
श्रावण २५, २०७७
लकडाउनले थनथिलो भएको छ काठमाडौं । ‘कोभिड–१९’ महामारीको त्रासले नेपाल मात्र होईन, संसारकैे दैनिक क्रियाकलाप लगभग शुन्यतामा गएको छ । कोरोना कहरमा नेपाल सरकारले कोरोना भाइरसबाट बच्नका लागि अपनाएको...
मानव स्वास्थमा सकारात्मक परिवर्तन ल्याउन अर्गानिक खेतीमा ध्यान दिउँ
श्रावण २३, २०७७
कुनै पनि रासायनिक मल र रासायनिक विषादीको प्रयोग नगरि उत्पादन गरिने खेतीलाई अर्गानिक खेती भनिन्छ । यो खेती वातावरण मैत्री हुन्छ । यसलाई जैविक खेती (प्राङ्गारिक) पनि भन्ने गरिन्छ...
ओली जी ! अनि मात्र तपाईलाई मामा भन्न सकिन्छ : एल.बि. कठायत
श्रावण ७, २०७७
यतिबेला हँसिया र हथौड़ा अंकित रातो झण्डा उठाउनेहरुको हातमा नेपाली सत्ता छ । ‘संसारका मजदुर एक हौँ’ भनेर जारी भएको कम्युनिस्ट घोषणा–पत्र अहिले पनि दुनियाँका सर्वहारा वर्गको मन मस्तिष्कमा...
पराजय भएर घर फकिन्न भन्ने कसम खाएका थियौं : संगीता
श्रावण ४, २०७७
भन्नेले जीवनको अर्थ अनेक थरी लगाएपनि जीवन संघषको यात्रा हो । मानव जीवन एकनासले चलिरहन्छ भन्ने लाग्दैन । विभिन्न उतारचढाव आउनु नै निरन्तर जीन्दगीको अविचल यात्रा हो । राजनैतिक...
क्वालिटी, क्वान्टेटी र स्टमेट अनुसार काम गरेका छाैं : किरण थापा
श्रावण ३, २०७७
आर्थिक वर्ष सकिनै लाग्दा पछिल्लो समय विकास निर्माणले तिब्रता पाएको छ । कोरोना महामारीले सबै क्षेत्रमा समस्या पैदा गरेको छ । लकडाउनले जनजीवनमा असर त पारेको छ नै, यसले...
असारे विकासमा ब्रमलुट : कलम सिंह
असार ३०, २०७७
समयमा काम नगर्ने अनि असारमा धमाधम विकास गरे जस्तो गरेर ब्रमलुटमा यतिबेला सरकारी नेकपा लागेको छ । नेपालमा यतिबेला असारे विकास धमाधम चलिरहेको छ । आर्थिक वर्ष समाप्तको अन्तिम...
अमेरिका बसेर पनि नेपाल र नेपालीको पक्षमा काम गर्न पाँउदा खुसी छु: विश्व बराल
असार २७, २०७७
कोरोना भाइरसले विश्व मानव समुदायमा पारेको असर हेर्ने हो भने यसले केवल स्वास्थ्यमा मात्रै होइन हरेक क्षेत्रलाई तहस नहस बनाएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, विकास निर्माणलगायत सबै क्षेत्र...
व्यवसायीलाई राज्यले क्षतिपुर्ति स्वरुप अनुदानको ब्यबस्था गर्नु पर्छ : मदन आचार्य
असार २६, २०७७
विश्वव्यापी संकट बनिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीले आफ्नो संक्रमण झन्झन् फैलिइरहेको छ । सन २०१९ को अन्त्येबाट शुरु भएको कोरानाको संक्रमण विश्वका सबै मुलुकमा फैलिएको छ । नेपाल पनि...
जनताको सुख दुःखमा निरन्तर पार्टीकाे साथ छ : कोमल
असार २५, २०७७
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य तथा समाजसेवी कोमल विश्वकर्मासंग गरिएको कुराकानी प्रस्तुत छ । यहाँलाइ स्वागत छ । धन्यवाद । केमा व्यस्त हुनुहुन्छ आजभोलि ? विश्वव्यापि संकट निम्त्याइरहेको...
व्यावसायिक उखुुबारीमा समृद्धि खोज्दै पूर्व जनकलाकार डम्बर
असार १९, २०७७
राज्यको आमुल परिवर्तनका लागि जनयुुद्धमा होमिएका रोल्पाका डम्वर मगर, तत्कालीन शसस्त्र जनयुुद्धमा रातावस्तीहरुमा चेतनाको आवाजमार्फत झोलितुम्मा बोकेर लागेको अहिले जस्तै लाग्छ । कलाकार राष्ट्रका गहना हुन भन्ने तथ्यलाई उनले...
गैर नेपालीले नागरिकता नपाउने भनी राज्य चनाखो हुनुपर्छ : कासिछ्वा
असार १८, २०७७
व्यक्ति स्वतन्त्र छ, चाहेको खण्डमा एउटा व्यक्तिले निश्चित मापदण्ड पुरा गरेर संसारभर आफ्नो पाइला राख्न सके तापनि सबै राष्ट्रको सदस्य हुन सक्दैन किनकि एउटा व्यक्तिले कुन देशबाट नागरिकता पाएको...
<
1
…
8
9
10
11
12
13
14
>