यो सरकारले दलाल, भ्रष्ट र कमिशनको पक्षमा काम गरिरहेको छ : दिपेन्द्र
राज्यसत्ता वर्गिय हुन्छ भन्ने माक्र्सवादी मान्यता अनुसार सामाजिक दलाल पूजीवादी सरकारले अहिले दलाल, भ्रष्ट, कमिशनखोर र आलिशान महलमा बस्नेहरूको हितमा नेतृत्व गरिरहेको छ । श्रमिक वर्गको गौरवशाली पार्टी नेपाल...