दिवा खाजा कार्यक्रमले शिक्षामा बालिकाको पहुँच बढाउँदै
सुदूरपश्चिम । सरकार र विभिन्न सङ्घसंस्थाद्वारा सञ्चालित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक वितरण र दिवा खाजालगायत कार्यक्रमका कारण शिक्षामा बालिकाको पहुँच बढ्दै गएको छ । सीमान्तकृत बालिकाको शिक्षामा पहुँच अभिवृद्धि गराउने...