‘हरियो बन तस्करीको धन’: तस्करीमा जनप्रतिनिधि नै संलग्न
कैलाली । कैलालीको गौरीगंगा –३, कुचैनीस्थित राष्ट्रिय वनबाट सालको काठ तस्करी हुदै गर्दा दुईजनालाई वनका कर्मचारीले पक्राउ गरेका छन् । ढुंगामुनि लुकाएर ल्याउँदै गरेको ५० गोलिया चिरेको काठ ट्रलीसहित...