१० आश्विन २०८३, शनिबार /
Sep 26, 2026
युनिकोड
१० आश्विन २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि
|
भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो
|
पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह
|
त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम
|
पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप
|
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक
|
विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन
|
लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
प्रदेश
ललितपुर महानगरमा चिरीबाबुको फराकिलो अग्रता
जेष्ठ १, २०७९
ललितपुर । ललितपुर महानगरपालिकामा मेयर नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले फराकिलो अग्रता लिएका छन् । वडा नं १ मा गणना भइरहँदा महर्जनले ७०६ मत ल्याएका छन् भने एमालेका उम्मेदवार...
भक्तपुर नगरपालिका वडा नं १ र ३ नेमकिपा भारी मतले विजयी
जेष्ठ १, २०७९
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेपाल मजदुर किसान पार्टीका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी भएको छ । त्यस्तै वडा नं ३...
नौमुले गाउँपालिका अध्यक्षमा छवि सुवेदी विजयी
जेष्ठ १, २०७९
दैलेख । नौमुले गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादीका छवि सुवेदी विजयी भएका छन् । संघीय संरचनाको मर्म अनुसार कार्य गर्ने विश्वासका साथ विजयी गराएको मतदाताले बताएका छन् । सुवेदीले...
मध्यपुरथिमि–२ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी
जेष्ठ १, २०७९
भक्तपुर । जिल्लाका मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् । उनले ९८८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिद्वन्द्वी नेकपाएमालेका प्रकाश थापामगरले ८९४...
चार मेट्रिक टन फोहर व्यवस्थापन
जेष्ठ १, २०७९
काठमाडौँ । वाग्मती सफाइ महाभियानको शनिबार ४७० औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं...
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेष्ठ १, २०७९
गण्डकी । पोखरा महानगरपालिकाको मतगणनामा नेकपा ९एकीकृत समाजवादी०ले अग्रता कायम राखेको छ ।जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले...
मकवानपुरमा मतगणना सुरु
बैशाख ३१, २०७९
हेटौँडा । स्थानीय निर्वाचन, २०७९ अन्तर्गत मकवानपुर जिल्लामा सम्पन्न निर्वाचनको मतगणना कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरको अनुसार स्थानीय तह निर्वाचनको १० वटै पालिकाको मतगणना सुरु...
भरतपुर महानगरपालिकामा एमालेका सुवेदीको सुरुआती अग्रता
बैशाख ३१, २०७९
चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले सुरुआती अग्रता लिनुभएको छ । आज दिउँसोबाट सुरु गरिएको मतगणनामा सुवेदीले ४१ मत प्राप्त गर्नुभयो ।यस्तै बामलोकतान्त्रिक गठबन्धनबाट प्रमुखको उम्मेदवार...
सप्तरीका ११ स्थानमा मतगणना सुरु
बैशाख ३१, २०७९
सप्तरी । सप्तरीको १८ मध्ये ११ स्थानीय तहमा मतगणना सुरु भएको छ । सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कङ्कालिनी, खडक, राजविराज, बोदे बर्साइन गरी छ नगरपालिका र तिरहुत, महदेवा, अग्निसाइर कृष्णसवरन,...
ताप्लेजुङका आठ स्थानीय तहमा मतगणना जारी
बैशाख ३१, २०७९
फुङ्लिङ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ याङमा, गोला घुन्सा र ग्याप्लाको मतदान केन्द्रको मतपेटिका...
वीरेन्द्रनगरमा ११ बजेदेखि मतगणना
बैशाख ३१, २०७९
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठक बस्न नसके पछि अहिले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको हो । वीरेन्द्रनगरका १६...
जुम्ला गज्यांकोटमा जेठ १ गते मतदान
बैशाख ३१, २०७९
जुम्ला । गुठिचौर गाउँपालिका ३ गज्यांकोटको शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जेठ १ गते मतदान हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते...
रुकुम पश्चिम सानीभेरी–१ मा माओवादीको प्यानल विजयी
बैशाख ३१, २०७९
रुकुम । सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुनले ५ सय ६१ मत प्राप्त गर्दा उनका...
मुख्यमन्त्री केसीद्वारा मतदान
बैशाख ३०, २०७९
रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज बिहान रोल्पामा मतदान गर्नुभएको छ ।उहाँले रोल्पा नगरपालिका–६ कोटगाउँमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।
जसपा अध्यक्ष यादव र डा कोइरालाद्वारा मतदान
बैशाख ३०, २०७९
मोरङ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका–१४ स्थित विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पस मतदान केन्द्रमा आज मतदान गर्नुभयो ।यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय डा शेखर...
“जीतेपछि उम्मेदवारले सात तलामाथिबाटै चिन्दिन भन्छन्’’
बैशाख ३०, २०७९
काठमाडौँ । “भोट माग्दा भद्र र इमान्दार हुने उम्मेदवारले जीतेपछि सात तलामाथिबाटै चिन्दिन भन्छन्”, स्थानीयबासी बुद्धिमाया श्रेष्ठले भन्नुभयो । काठमाडौँ महानगरपालिकाको वडा नं १६ स्थित नेपाल युवक माध्यमिक विद्यालयमा...
<
1
…
90
91
92
93
94
95
96
…
191
>