• ३० जेष्ठ २०८३, शनिबार / Jun 13, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ३० जेष्ठ २०८३, शनिबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
बाँदर आतङ्कपछि बागलुङका किसान अकबरे खुर्सानी खेतीतर्फ आकर्षित | प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना | नेपाल वायुसेवा निगम सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर | रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन | बैंकिङ कसुरमा सेफ सन्तोष साह जनकपुरबाट पक्राउ | हिमाली स्वाद संकटमा: क्यान्जिनको याक चिज जोगाउन संघर्ष | फिफा विश्वकप–२०२६: अमेरिकाको पाराग्वेमाथि शानदार ४–१ जित | अमेरिका-इरान ऐतिहासिक सम्झौताको तयारी, युद्ध अन्त्य र होर्मुज जलमार्ग खोल्ने सहमति |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › बागमती प्रदेश
  • सामाजिक जवाफदेहिता औजारको प्रयोगमा भक्तपुर अब्बल image

    सामाजिक जवाफदेहिता औजारको प्रयोगमा भक्तपुर अब्बल

    पुष २६, २०७७
    भक्तपुर । राज्य व्यवस्थालाई जनमुखि र प्रभावकारी बनाउन सामाजिक जवाफदेहिताको अतुलनिय महत्व रहेको छ । राज्यका औपचारिक संस्था र संरचनाहरू स्वचालित गराउने मध्यको एक हो सामाजिक जवाफदेहिता । सार्वजनिक...
  • शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह image

    शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह

    पुष २४, २०७७
    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्णरुपमा भेला हुने, प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह गरेको छ । शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह गर्दै आयोगको...
  • पृथ्वीजयन्ती तीन दिन मनाउने image

    पृथ्वीजयन्ती तीन दिन मनाउने

    पुष २४, २०७७
    गोरखा । २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न गोरखा नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय...
  • गैँडाको खाग भेटियो image

    गैँडाको खाग भेटियो

    पुष २३, २०७७
    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क...
  • कृषिमा वैदेशिक लगानीप्रति आपत्ति image

    कृषिमा वैदेशिक लगानीप्रति आपत्ति

    पुष २१, २०७७
    काठमाडौं । कृषिमा शर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने सरकारका निर्णयविरुद्ध कृषि क्षेत्रमा आबद्ध अगुवाले आपत्ति जनाएका छन् । डेरी उद्योग सङ्घ, नेपाल डेरी एशोसिएशन, केन्द्रीय दुग्ध सहकारी सङ्घ,...
  • नेकपा प्रचण्ड–नेपाल समूहको लुम्बिनी र गण्डकी इन्चार्जमा ज्ञवाली र पौडेल image

    नेकपा प्रचण्ड–नेपाल समूहको लुम्बिनी र गण्डकी इन्चार्जमा ज्ञवाली र पौडेल

    पुष २०, २०७७
    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको लुम्बिनी प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी स्थायी कमिटी सदस्य युवराज ज्ञवालीलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी...
  • पर्यटक आगमनमा ८० प्रतिशत गिरावट image

    पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

    पुष १९, २०७७
    काठमाडौं ।  सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट...
  • चेपाङको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन प्रतिस्पर्धा image

    चेपाङको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन प्रतिस्पर्धा

    पुष १२, २०७७
    मुग्लिन । चितवनका चेपाङहरुको जीवनमा आमूल परिवर्तन ल्याउनका लागि विभिन्न क्षेत्रलाई समेटिएर प्रतिस्पर्धा गरिएको छ । इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायमा सपना भिलेज सोसियल इम्प्याक्टले प्रतिस्पर्धा आयोजना गरेको हो...
  • नारायणगढ–मुग्लिन सडकका पुल निर्माणले गति लियो image

    नारायणगढ–मुग्लिन सडकका पुल निर्माणले गति लियो

    पुष १०, २०७७
    धादिङ । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ । कोरोना सङ्क्रमणका कारण केही महिना काम हुन नसकेको भए पनि पछिल्लो समय कामले तीव्रता पाएको हो ।...
  • प्रदेशसभाद्वारा अत्याधुनिक सुविधायुक्त सभागृह निर्माण तीव्र image

    प्रदेशसभाद्वारा अत्याधुनिक सुविधायुक्त सभागृह निर्माण तीव्र

    पुष ९, २०७७
    बागमती प्रदेश ।  वाग्मती प्रदेशसभाले हेटौँडा उपमहानगरपालिका– १० स्थित प्रदेश सचिवालयको परिसरमा निर्माण हुने अत्याधुनिक सुविधायुक्त सभागृह भवन र प्रदेशसभा सचिवालयको भवको निर्माणलाई अहिले तीव्रता दिएको छ । अत्याधुनिक...
  • लागुऔषध नियन्त्रणमा वाग्मती प्रदेश प्रहरी image

    लागुऔषध नियन्त्रणमा वाग्मती प्रदेश प्रहरी

    पुष ८, २०७७
    बागमती । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रदेशका सबै जिल्लामा लागुऔषधसम्बन्धी सबै प्रतिबन्धित कारोवारलाई निरुत्साहित पार्ने गरी काम अघि बढाएको छ । प्रहरीले विभिन्न जिल्लामा प्रतिबन्धित लागुऔषध गाँजाखेती नष्ट...
  • क्यान्सरविरुद्धको किशोरीलाई खोप लगाउँदै क्यानसर अस्पताल image

    क्यान्सरविरुद्धको किशोरीलाई खोप लगाउँदै क्यानसर अस्पताल

    पुष ७, २०७७
    चितवन ।  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पाठेघरको मुखको क्यान्सरबाट बचाउन किशोरीलाई खोप लगाउने भएको छ । नेपाल सरकारको आफ्नै लगानीमा खोप किनेर लगाउन लागिएको यो पहिलो हो ।...
  • चितवनमा न्युक्लियर मेडिसिन सेवा शुरु image

    चितवनमा न्युक्लियर मेडिसिन सेवा शुरु

    पुष ६, २०७७
    चितवन । चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवा शुरु भएको छ । अत्याधुनिक स्पेक्ट सिटी मेशिन भित्रिएसँगै न्युक्लियर सेवा शुरु भएको हो । ...
  • उद्योग वाणिज्य महासङ्घद्वारा विभिन्न समिति र फोरम गठन image

    उद्योग वाणिज्य महासङ्घद्वारा विभिन्न समिति र फोरम गठन

    पुष ५, २०७७
    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सङ्घको विधानअनुसार गठित विभिन्न समिति तथा फोरममा सभापति चयन गरेको छ । महासङ्घ सचिवालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले विभिन्न समिति तथा...
  • रसुवामा गरीब घर पहिचान विवरण image

    रसुवामा गरीब घर पहिचान विवरण

    पुष ४, २०७७
    रसुवा । चिसोका कारण कठ्याङ्ग्रिने क्षेत्रका बासिन्दालाई न्यानो कपडा वितरण गर्न गरीब घर परिवारको पहिचान र विवरण लिने कार्य सम्पन्न गरिएको छ । आर्थिक अवस्था कमजोर भएका गरिब जनतालाई...
  • चितवनमा आयुर्वेदिक आरोग्य सेवा केन्द्र विस्तार गरिँदै image

    चितवनमा आयुर्वेदिक आरोग्य सेवा केन्द्र विस्तार गरिँदै

    पुष ३, २०७७
    चितवन ।  चितवन जिल्लाका चार पालिकामा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना कार्य शुरु भएको छ । हालसम्म दुई केन्द्र सञ्चालनमा आएका छन् भने थप दुई सञ्चालनको तयारीमा छन् ।...
  • <
  • 1
  • …
  • 63
  • 64
  • 65
  • 66
  • 67
  • 68
  • 69
  • …
  • 73
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support